Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • यूएनडिपीका जलवायु अभियन्तामा श्रेष्ठ र शेर्पा
यूएनडिपीका जलवायु अभियन्तामा श्रेष्ठ र शेर्पा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२

काठमाडौं - संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले दुई पर्वतारोहीलाई जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न जलवायु अभियन्ताका रुपमा मनोनित गरेको छ ।

यूएनडिपीले आज गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरेको कार्यक्रममा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पालाई जलवायु अभियन्ताका रुपमा घोषणा गरिएको हो ।

श्रेष्ठले आठ हजार मिटरभन्दा अग्ला नेपालका सातवटा शिखर सफलतापूर्वक आरोहण गरेकी छन् । नेपालका आठ हजारभन्दा अग्ला सातवटा हिमाल आरोहण गर्ने उनी पहिलो महिला हुन्  । 

Hardik health

यसैगरी शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर सफलतापूर्वक आरोहण गरेका छन्  । उनी जेनजी पुस्तासँगको सशक्त संवाद र सजिलैसँग जोडिनसकिने कथा प्रस्तुत गर्न सकिने क्षमताका लागि चिनिन्छन्  ।

यूएनडिपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा अभियन्ता घोषणा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । यसले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरुको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने जनाइएको छ । यो अभियानको मुख्य उद्देश्य महिला र आदिवासीजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावलाई उजागर गर्नु हो । 

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका तीव्र प्रभाव परिरहेको छ । हिमनदी पग्लिनुदेखि पारिस्थितिक प्रणालीमा आएको अवरोधसम्मको सामना गरिरहेका छन् । सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको अध्ययनले नेपालमा दुई हजार ३२३ हिमताल भएको तथ्य सार्वजनिक गरेको थियो । तीमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ । 

विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका हिमाललाई भविष्यको पुस्ताका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेकामा पनि यूएनडिपीले ध्यानाकर्षण गराएको छ । नेपालका लागि यूएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले हिमाल र मानवजातिको संरक्षणका लागि सामूहिक कार्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  

यो साझेदारीले यूएनडिपी नेपालद्वारा सञ्चालित जलवायु कार्यका प्रयासमा महत्वपूर्ण काम गरेको छ । जसमा अनुकूलन, जलवायु सहनशीलता र समावेशी नीति निर्माणमा समावेश छन् । सामाजिक सञ्जाल अभियानअन्तर्गत अभियानकर्मीले अनुभवमूलक कथा प्रस्तुति, देश विदेश भ्रमण, अन्तरक्रियात्मक अनलाइन सामग्रीमार्फत् जलवायु न्यायसम्बन्धी सार्वजनिक संवादलाई फराकिलो बनाउन संलग्न हुने जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP