Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ट्राइयाथलनको लेभल वान कोर्स पोखरामा हुने
ट्राइयाथलनको लेभल वान कोर्स पोखरामा हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ९, २०८२

काठमाडाैं -  नेपाल ट्राइयाथलन संघको आयोजना तथा विश्व ट्रायथलन महासंघको सहयोगमा लेभल वान कोर्स पोखरामा हुने भएको छ ।

यहि बैशाख १३ र १४ गते पोखरामा आयोजना हुने एशिया ट्राइयाथलन कप २०२५ का दौरान हुने लेभल वान कोर्समा भारतका १, पोखराका १३ र काठमाण्डौ लगायतका ११ गरि कुल २५ निर्णायकहरुले कोर्समा सहभागिता जनाउने छन् ।

कोर्समा सहभागी निर्णायकहरुलाई विश्व महासंघकी बिज्ञ मेलोडी टानले प्रशिक्षण प्रदान गर्ने छिन् । स्थानियलाई प्रार्थमिकतामा राखेर यस पटक कोर्स पोखरामा संचालन गर्न लागिएको हो ।

Hardik health

कोर्सले थप दक्ष निर्णायक उत्पादन हुने र स्थानिय तहमा उत्पादन हुने निर्णायकका कारण स्थानिय तहमा प्रतियोगिता संचालन गर्नमा सहज हुने महासचिव युवराज सुनुवारले बताए ।

नेपालले यस अघि पनि लेभल वान कोर्ष संचालन गरिसकेको छ । हाल सम्म नेपालमा २१ प्रशिक्षित निर्णायकहरु रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा शनिबार, असार २७, २०८३
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश शुक्रबार, असार २६, २०८३
एन्फाका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त
एन्फाका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त बुधबार, असार २४, २०८३
क्वाटरफाइनलमा ७२ वर्षपछि पुग्याे स्विट्जरल्यान्ड
क्वाटरफाइनलमा ७२ वर्षपछि पुग्याे स्विट्जरल्यान्ड बुधबार, असार २४, २०८३
फिफा विश्वकप : अर्जेन्टिनाको रोमाञ्चक जित
फिफा विश्वकप : अर्जेन्टिनाको रोमाञ्चक जित बुधबार, असार २४, २०८३
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP