Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • नेप्से परिसूचक बढ्याे
नेप्से परिसूचक बढ्याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२

काठमाडौं-  यो साता नेप्से परिसूचक  १९.३४ अंकले बढेको छ । अघिल्लो साता ३२.६९ अंकले घटेर २७०३.३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १९.३४ अंकले बढेर २७२२.७३ अंकमा पुगेको हो ।

यो साता दुई वर्षमा विभाजन भएको छ । साताको पहिलो कारोबार २०८१ को अन्तिम कारोबार भएको थियो भने साताको दोस्रो कारोबार २०८२को वैशाख २ गते भएको थियो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिनमात्रै बजार घटेर बन्द भएको थियो। साताको पहिलो कारोबार अर्थात् २०८१ को अन्तिम दिन आइतबार नेप्से ८.८४ अंकले घटेको थियो । 

नेप्से परिसूचक घटेर २ हजार ६६१ दशमलव ८६ बिन्दुमा पुगेको थियो । यस दिन १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।  मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको थियो ।

Hardik health

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४१ अंक बढेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको थियो । जुन दिन कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

बुधवार सेयर बजार परिसूचक नेप्से ७.०१ अंकले वृद्धि भई २६९६.२३ बिन्दुमा पुगेको थियो । बुधवार नेप्से बढेपनि कारोबार भने घटेको थियो । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बुधवार १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ ।

त्यस्तै,  सेन्सेटिभ इन्डेक्स ६.३९ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०३ अंक बढेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधवार ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीवार ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतममा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजार यो साता १० अर्बसम्म कारोबार भएको छ । साताको पहिलो कारोबारका दिन ६ अर्बको कारोबार भएको थियो भने अन्तिम कारोबारको दिन १० अर्ब कारोबार भएको छ ।   यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण ८७ अर्बले बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।  

 


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
नेप्से परिसूचक ३१ अंकले बढ्यो
नेप्से परिसूचक ३१ अंकले बढ्यो आइतबार, माघ ४, २०८२
नेप्से परिसूचकमा झिनो अंकको सुधार
नेप्से परिसूचकमा झिनो अंकको सुधार बुधबार, पुस ३०, २०८२
सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार मंगलबार, पुस २९, २०८२
मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित मंगलबार, पुस २९, २०८२
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट सोमबार, पुस २८, २०८२
नेप्से सामान्य अंकले बढ्याे
नेप्से सामान्य अंकले बढ्याे बिहीबार, पुस २४, २०८२
नेप्से १३ दशमलव ३५ अंकले घट्यो
नेप्से १३ दशमलव ३५ अंकले घट्यो बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP