Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिन्धुपाल्चोकमा तामाङ संघ गठन, अध्यक्षमा क्षेत्रबहादुर
सिन्धुपाल्चोकमा तामाङ संघ गठन, अध्यक्षमा क्षेत्रबहादुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

चौतारा– नेपाली कांग्रेसको शुभेच्छुक संस्था तामाङ संघ सिन्धुपाल्चोकको अध्यक्षमा क्षेत्रबहादुर तामाङ चयन भएका छन्। बिहीवार चौतारास्थित कांग्रेसको पार्टी कार्यालय भएको प्रथम भेलाले क्षेत्रबहादुरको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा वीरबहादुर तामाङ पाख्रीन ,वीर बहादुर स्याङतान, सचिवमा विक्रमबहादुर तामाङ, कोषाध्यक्षमा शेरबहादुर तामाङ चयन भएका छन्।

सहसचिवमा लाक्पासागर लामा र तेजबहादुर तामाङ चयन हुँदा सुमित्रा तामाङ, कामना तामाङ, रेशम बहादुर तामाङ, सन्तोष तामाङ, सचिन तामाङ, राजु तामाङ, निरज लामा, जमुना तामाङ, सुकुमाया तामाङ, पदम ब तामाङ सदस्यमा सर्वसम्मत चयन भए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक कांग्रेस सभापति जंगबहादुर लामाले केन्द्रमा तामाङ संघ जन्मेको १८ वर्षपछि  बल्ल जिल्ला भेला भएकोले यो ऐतिहासिक दिन भएको बताए। 

Hardik health

तामाङ संघको स्थापनले पार्टीलाई थप उचाईमा पुर्याउने विश्वासका साथ सिन्धुपाल्चोकमा कांग्रेसलाई ८४ को चुनावमा पहिलो र बलियो बनाउन शुभेच्छुक संस्थाहरु जुर्मुराएको सभापति लामाको भनाई थियो।

महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष बंशलाल तामाङले  देश विकासमा तामाङ हरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै सबै जातजाति संवैधानिक अधिकार प्राप्त गर्न भए पनि संगठनमा आवद्ध हुनुपर्ने भनाई थियो। नेतृत्व प्राप्त गर्न प्रयास गर्न र एकताबद्ध हुन जरुरी रहेको बताउँदै  तामाङहरुले शैक्षिक योग्यता बढाउनु पर्नेमा जोड दिए।

कांग्रेसका पूर्व जिल्ला सचिव महाधिवेशन प्रतिनिधि बिलबहादुर तामाङले कार्यक्रममा  उपस्थिति उल्लासमय उर्जा देख्दा खुशी व्यक्त गर्दै तामाङ संघ गठनले पार्टीलाई थप उचाईमा पु¥याउने विश्वास राखे। लोकतान्त्रिक राज्य व्यवस्थामा सबै जातजातिको समान भूमिका रहने बताउँदै देशमा राजावादीको अराजक गतिविधि प्रति आक्रोश पोखे।

नेपाल तामाङ संघका केन्द्रीय सदस्य विश्वकल्याण लामाले तामाङ संघ लोकतान्त्रिक पद्धतिबाट तामाङ समुदायलाई राजनीतिमा प्रतिनिधि गराउने प्लेटफर्म भएको बताए। तामाङ संघ नेपाली कांग्रेसको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गतको जातीय शुभेच्छुक संस्था हो। सुशील कोइराला सभापति हुँदासम्म तामाङ संघ बेग्लै शुभेच्छुक संस्थाको रुपमा सक्रिय रहेका थियो। यद्यपि कवेलबहादुर तामाङको नेतृत्वमा आएपछि निस्क्रिय हुँदा तामाङ संघलाई अहिलेका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको घटकमा घटुवा गरेका हुन्।  नेपाल लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर छन्।

कार्यक्रममा सिन्धुपाल्चोक आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष  थुप्तेन ग्याल्बो लामाले राज्यले तामाङलाई पेलेको बताउँदै तामाङहरु न्यायपालिका ,व्यवस्थापिक कार्यापालिकामा प्रतिनिधित्व गर्नुपर्ने जोड थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ संघ बागमती प्रदेशका अध्यक्ष बिमल मोक्तानले सिन्धुपाल्चोक जिल्ला तामाङहरुको बाहुल्यता रहेकोले ८४ को निर्वाचनमा तामाङलाई जिताउन आग्रह गरे।

जिल्ला अध्यक्षमा चयन भएका तामाङले  जिम्मेवार कुशलताको साथमा भूमिका निर्वाह गर्ने प्रतिबद्दता जनाए।उनले कांग्रेसलाई मजबुत बनाउन तामाङ संघलाई सक्रिय बनाउने प्रतिबद्दता जनाए। त्यसैगरी उनले तामाङ संघ लाई जागरुक बनाउन अग्रसर हुनेसमेत उनले बताए।
 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी एकीकरणबारे  घिसिङकाे खण्डन
पार्टी एकीकरणबारे घिसिङकाे खण्डन बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु बुधबार, पुस ३०, २०८२
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले बुधबार, पुस ३०, २०८२
कांग्रेस सभापतिमा गगन थापाले दिए उम्मेदवारी
कांग्रेस सभापतिमा गगन थापाले दिए उम्मेदवारी बुधबार, पुस ३०, २०८२
पार्टीको एकता जोगाउन सभापति देउवा लचक
पार्टीको एकता जोगाउन सभापति देउवा लचक बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम बुधबार, पुस ३०, २०८२
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP