Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एएफसी महिला एसियन कप-२०२६ छनोटमा नेपाल पोट २ मा
एएफसी महिला एसियन कप-२०२६ छनोटमा नेपाल पोट २ मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १३, २०८१

काठमाडौं- नेपाल एएफसी महिला एसियन कप-२०२६ छनोटमा पोट-२ मा परेको छ।एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ‘ड्र’ लागि सार्वजनिक गरेको पोटमा नेपाल २ मा परेको हो।

‘ड्र’ बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा नेपाली समयअनुसार १२:४५ बजे हुने तय छ।छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन्। एएफसीले सार्वजनिक गरेको  सिडिङ पोट्सअनुसार ‘पोट २ मा इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम, मलेसिया र नेपाल छन्।

पोट १ मा भियतनाम, उज्बेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान छन्। पोट ३ मा भने कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बंगलादेश, काजकिस्तान र प्यालेस्टाइन छन्।

Ncell
Hardik health

पोट ४ मा तुर्किमिस्तान, ताजकिस्तान, सिंगापुर, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरब छन्।पोट ५ मा भने दुई टोली इराक र भुटान छन्। छनोट समूहका लागि आठ राष्ट्रहरू आयोजकका रूपमा निश्चित भइसकेका छन्।

जसअनुसार भियतनाम, उज्बेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानले छनोट चरणका खेल खेलाउने छन्।दुई समूहमा पाँच टोली र ६ समूहमा चार टोली रहनेछन्। समूह विजेता एएफसी महिला एसियन कप २०२६ को लागि अस्ट्रेलिया जानेछन्।


 


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा शुक्रबार, भदौ २६, २०८३
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज बिहीबार, भदौ २५, २०८३
भारी वर्षाले एसियाली खेलकुद प्रभावित
भारी वर्षाले एसियाली खेलकुद प्रभावित बुधबार, भदौ २४, २०८३
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित 
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित  मंगलबार, भदौ २३, २०८३
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP