Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
विश्व
  • Home
  • विश्व
  • हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश
हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

दक्षिण कोरिया -दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उहाँलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ । राष्ट्रपति युन सुक येओलले डिसेम्बरमा नागरिक शासनलाई उल्टाउने अल्पकालीन प्रयासबारे अदालतको यो फैसला दक्षिण कोरियाको जटिल राजनीतिक सङ्कटको पछिल्लो विकासक्रम हो । 

दक्षिण कोरियाली सांसदहरूले संसद्मा सशस्त्र सैनिकहरूको अवज्ञा गर्दै डिसेम्बर ३ मा युनको सैन्य शासन घोषणालाई अस्वीकार गर्दै उहाँविरूद्ध महाभियोग लगाएपछि हानलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो । त्यसको केही हप्तापछि नै सैनिक शासनको पराजय र न्यायिक नियुक्तिको विवादमा उहाँको संलग्नता देखाउँदै उहाँविरूद्ध पनि महाभियोग लगाइएको थियो । 

“संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सोविरुद्धको महाभियोगको निवेदन अस्वीकार गर्ने निर्णय गरेको छ,” अदालतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।अदालतले हानको महाभियोगविरुद्धको सुनुवाईमा पाँच न्यायाधीशमध्ये एक जना मात्र महाभियोगको पक्षमा देखिएका थिए भने दुई जना न्यायाधीशले हानलाई महाभियोग लगाउन सांसदहरूसँग बहुमत नभएकाले यो मुद्दा अदालतमा आउन नहुने तर्क गरेका थिए।

Hardik health

“हानले पदमा रहँदा गरेको कार्यलाई ‘राष्ट्रपतिमार्फत अप्रत्यक्ष रूपमा प्रदान गरिएको जनताको विश्वासमाथि विश्वासघात भएको रूपमा लिन सकिंदैन’,” अदालतको फैसलामा भनिएको छ । यो निर्णय तत्काल लागू हुनेछ यसमाथि अपिल गर्ने व्यवस्था गर्न सकिँदैन ।सोमबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका हानले संवैधानिक अदालतको ‘बुद्धिमत्तापूर्ण निर्णय’का लागि धन्यवाद दिइकको छ । 

“मलाई विश्वास छ सबै नागरिकहरूले अत्यधिक ध्रुवीकृत राजनीतिक क्षेत्रको विरुद्धस्पष्ट रूपमा बोलिरहेका छन्। मलाई लाग्छ, अहिले विभाजनका लागि कुनै ठाउँ छैन । हाम्रो देशको प्राथमिकता भनेको अगाडि बढ्नु हो।निलम्बित राष्ट्रपति युनको महाभियोगसम्बन्धी बहुप्रतिक्षित फैसलाअघि भएको अदालतको निर्णयलाई ध्यानपूर्वक हेरिएको छ । 

युनको महाभियोगसम्बन्धी फैसलाका लागि मिति अहिलेसम्म घोषणा भने गरिएको छैन।विज्ञहरूले मार्चको मध्यसम्ममा उक्त मुद्दामा फैसला आउने भविष्यवाणी गरे तापनि संवैधानिक अदालतले फैसला गर्न बाँकी नै छ यसले गर्दा युनको मुद्दा इतिहासकै सबैभन्दा लामो छलफल हो।हानसम्बन्धी फैसलालाई ‘अनादर’ गर्न नहुने तर संवैधानिक अदालतलाई युनको मुद्दामा अझ छिटो कदम चाल्न विपक्षी दलका नेता ली जे–म्युङले आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिका-रुस आणविक सम्झौता समाप्त हुँदै
अमेरिका-रुस आणविक सम्झौता समाप्त हुँदै बुधबार, माघ २१, २०८२
नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या
नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या बुधबार, माघ २१, २०८२
अबुधाबीमा युक्रेन-रुस वार्ता
अबुधाबीमा युक्रेन-रुस वार्ता बुधबार, माघ २१, २०८२
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन बुधबार, माघ २१, २०८२
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु बुधबार, माघ २१, २०८२
एन्ड्रयूद्वारा विन्डसर आवास परित्याग
एन्ड्रयूद्वारा विन्डसर आवास परित्याग बुधबार, माघ २१, २०८२
इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी
इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP