Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन बोर्डलाई टिएटीएफ चेन्नई २०२५ मा 'सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार'
पर्यटन बोर्डलाई टिएटीएफ चेन्नई २०२५ मा 'सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार'
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

काठमाडौं-  भारतको चेन्‍नईमा सम्पन्‍न 'ट्राभल एण्ड टुरिज्म फेयर (टीटीएफ) चेन्नई-२०२५' मा नेपाल पर्यटन बोर्डलाई 'सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार' प्रदान गरिएको छ । भारतको चेन्नई ट्रेड सेन्टरमा मार्च २१ देखि २३ सम्म सम्पन्न ट्राभल एण्ड टुरिज्म फेयर चेन्नई २०२५ मा नेपाल पर्यटन बोर्डलाई 'सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार' प्रदान गरिएको हो । 

नेपाल पर्यटन बोर्डले आफ्नो स्टलमार्फत पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न नेपालका विभिन्‍न पर्यटन उत्पादनहरु, पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, धार्मिक यात्रा र सांस्कृतिक सम्पदाको आकर्षक प्रदर्शनमा राखेको थियो । 

नेपाल स्टलको भ्रमण गर्दै तमिलनाडुका माननीय पर्यटन मन्त्री थिरु आर राजेन्द्रले नेपाल र भारतबीचको बलियो पर्यटन सम्बन्ध रहेको र आगामी दिनमा पर्यटन सहकार्यलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । चेन्‍नईमा भएको टीटीएफ चेन्‍नई-२०२५ मा नेपाललाई दक्षिण भारतमा आफ्ना विविध यात्रा प्रस्तावहरू प्रवर्द्धन गर्न उत्कृष्ट प्लेटफर्म भएको बोर्डले जनाएको छ । 

Hardik health

नेपालको स्टलमा विभिन्‍न मुलुकका उत्साही यात्रुहरू, मिडिया प्रतिनिधिहरू, टुर अपरेटरहरू, व्यवसायिक प्रतिनिधिहरू र विद्यार्थीहरू गरी उल्लेखनीय संख्यामा आगन्तुकहरूले नेपाली प्रदर्शनी अवलोकन गरेको बोर्डका प्रतिनिधि कविन्द्र भट्टले जानकारी गराएका छन् । नेपाल पर्यटन बोर्डका अधिकारीहरू शिवराज पाण्डे र कविन्द्र भट्टले आन्ध्र प्रदेश पर्यटन, तमिलनाडु पर्यटन र केरल पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरूसँगको पर्यटन सहकार्यका विषयमा छलफल गरेका छन् । 

नेपाल र भारतबीचको बलियो सांस्कृतिक र पर्यटन सम्बन्धले यस्ता कार्यक्रमहरूलाई पर्यटन आदानप्रदान वृद्धि गर्न पुलको रूपमा काम गरेको भट्टले जानकारी दिए । सन् २०२४ मा हवाई मार्गबाट नेपाल आएका भारतीय पर्यटकहरूको संख्या ३ लाख १७ हजार ७७२ पुगेको छ, जुन नेपालमा कुल आगमनको करिब एक तिहाइ हो। यसबाहेक, करिब १५ लाखभन्दा बढी भारतीय पर्यटकहरू स्थलमार्गबाट नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ । 

नेपाल पर्यटन बोर्डले आफ्नो पहुँच विस्तार गर्दै भारतीय पर्यटकहरूलाई नेपालको मनोरम भू-दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र मैत्रीपूर्ण आतिथ्य अनुभव गराउन लागिरहेको जनाएको छ । 'ट्राभल एण्ड टुरिज्म फेयर (टीटीएफ) चेन्नई-२०२५' मा २५ वटा निजी क्षेत्रका ट्राभल एजेन्सीहरुले सहभागिता जनाएका थिए ।
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP