Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सिन्धुपाल्चोकका महिलाको टोली ‘द ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा
सिन्धुपाल्चोकका महिलाको टोली ‘द ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ४, २०८१

ताप्लेजुङ-  नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकका महिलाको एक टोली ‘द ग्रेट हिमालयन ट्रेल’ (जिएचटी) को पद्यात्राका लागि ताप्लेजुङ आइपुगेको छ ।

कूल १३ सदस्यीय टोली सिन्धुपाल्चोकबाट यात्रा प्रारम्भ गर्न ताप्लेजुङ आइपुगेको हो । आइतबार पाथीभराको दर्शन गरेपछि टोली आज बिहान सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा १९ वर्षीया सिन्धुपाल्चोककी प्रमिता सापकोटा र ६५ वर्षीय दाङका सुन्दरकुमार चौधरीसमेत सहभागी रहेका छन् । टोलीमा १२ जना महिला छन् । 

पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गर्ने बताइन् । नेपाली महिलाको साहसिक पर्यटनमा सहभागिता अभिवृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ पदयात्रा सुरु गरिएको उनले जानकारी दिइन् ।
 
एक सय दिनको यात्रामा टोलीले हिमाली पदमार्ग पार गर्दै नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचार गर्नेछ । पदयात्राका लागि प्रत्येक सदस्यले अनुमानित रु १५ लाख खर्च गर्ने बताइएको छ । पदयात्रामा ११ जना सहयोगी छन् ।

Hardik health

पदयात्रामा सिन्धुपाल्चोककै सङ्गीता विश्वकर्मा, दीपा लामिछाने, शान्ति थिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, सङ्गीता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमायामा तामाङ र अनिशा श्रेष्ठ छन् । टोलीलाई आज बिहान स्थानीय होटल व्यवसायीले स्वागत तथा बिदाइ गरेका थिए ।

नेपाललाई साहसिक पदयात्राको केन्द्रविन्दु बनाउन महिलाको सहभागितासहितको यस्तो पहल प्रेरणादायी कदम बन्ने होटल व्यवसायीहरूले बताएका छन् ।


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपाले आन्तरिक  तथा बाह्य पर्यटक समस्यामा
निरन्तर हिमपाले आन्तरिक तथा बाह्य पर्यटक समस्यामा बुधबार, कात्तिक १२, २०८२
मुस्ताङमा भारी हिमपात
मुस्ताङमा भारी हिमपात बुधबार, कात्तिक १२, २०८२
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव बुधबार, कात्तिक १२, २०८२
गाइघाटमा झरनामा ‘कायाकिङ’
गाइघाटमा झरनामा ‘कायाकिङ’ बुधबार, कात्तिक १२, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP