Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्: अध्यक्ष बिजुक्छें
आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्: अध्यक्ष बिजुक्छें
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०८१

भक्तपुर-  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। नेमकिपाको आठौँ महाधिवेशनको आज दोस्रो दिन भक्तपुरमा जारी बन्द सत्रमा महाधिवेशन प्रतिनिधि एवं जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिँदै यस्तो भनेका हुन् ।

सच्चा कम्युनिष्टले आफ्ना र आफ्ना छोराछारीका लागि नभई देशको आमूल परिवर्तनका लागि सोच्नुपर्ने उनको भनाइ थियो । “कम्युनिष्टमा त्याग र समर्पणको भावना हुनुपर्छ, आफ्ना छोराछोरीका लागि नभई सिङ्गो देश र समाजका लागि सोच्नुपर्छ । वर्गविहीन समाजको स्थापनामा लाग्नुपर्छ । उत्पादनका सामानलाई सामाजिकीकरण र समाजका लागि बाँच्ने मुख्य भावना हुनुपर्छ । सांस्कृतिकस्तर उठाउने, समाजवादको स्थापना अन्तिम लक्ष्य हुनुपर्छ । तपाईंहरु यहीँ बाटोमा हिँड्नुपर्छ”, अध्यक्ष बिजुक्छेंले भने । उनले गलत काम गर्ने व्यक्ति पार्टीमा हुन नहुने भन्दै देश र जनतालाई आघात पुग्ने गरी कसैले गलत काम गर्छ भने पार्टीले तत्काल कारबाही गर्ने बताए ।

बन्दसत्रमा अध्यक्ष बिजुक्छेंको प्रशिक्षण सकिएपछि जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय सङ्गठन प्रमुखहरूले प्रतिवेदन पेस गरेको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल भएको जानकारी दिँदै उनले महाधिवेशनको तेस्रो दिन भोलि पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने, पार्टीका सचिव प्रेम सुवालले प्रतिवेदन पेस गर्ने, उक्त प्रतिवेदनमाथि बृहत् छलफल गरिने, प्रस्तुत प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना र नीति तथा कार्यक्रम तयार गर्ने गोसाईंले जानकारी दिए ।

Hardik health

यही फागुन १९ गतेसम्म सञ्चालन हुने पार्टीको आठौँ महाधिवेशनमा सहभागी ५० जिल्लाबाट आएका करिब तीन सय महाधिवेशन प्रतिनिधिले १९ गते पार्टीको नयाँ नेतृत्व चयन गर्ने उनले बताए । अध्यक्ष बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवा भएको थियो । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP