Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फिल्म फुटबल कपका बिजेताले पाए लाखौंको पुरस्कार
फिल्म फुटबल कपका बिजेताले पाए लाखौंको पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०८१

काठमाडौं -  नेपाली चलचित्रको श्रीवृद्धिको लागि बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको उपाधि बुढानिलकण्ठ फुटबल क्लबले उचालेको छ। 

‘जहाँ फुटबल त्यहीं अवार्ड, जहाँ अवार्ड त्यहीं फुटबल’ आयोजना अन्तर्गत फाइनल खेलको भव्य कार्यक्रममा नेशनल सर्ट फिल्म अवार्ड पोखरा संस्करणको बिजेताहरुलाई ट्रफी हस्तान्तरण गरिएको छ ।

उत्कृष्ट सर्ट फिल्म ‘कात्रो’बाटै निर्देशक, अभिनेता, अभिनेत्रीले नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड–२०८१ मा कब्जा जमाएका छन् ।  काभ्रे, भक्तपुर र ललितपुरको ३४ टिमको फुटसल टिमको कडा प्रतिस्पर्धा रहेको फिल्म कपको उपाधिमा भने बुढानिलकण्ठ एफसीले दरबारमार्गको फुलमाया फुटबल टिमलाई १ गोलले पराजित गर्दै नगद १ लाख एक हजार एक सयसहित ९ केजीको आकर्षक ट्रफी, चलचित्र दुःखी आत्माको तर्फबाट १० वटा टिकट प्राप्त गरेका छन् । 

Hardik health

प्रतियोगिताका कूल ३४ टिमका झण्डै ३ सय खेलाडीलाई पछि पार्दै बुढानिलकण्ठ एफसिले प्रतियोगिताको बेस्ट खेलाडीसहित उत्कृष्ट म्यानेजर विधाको पुरुस्कार प्राप्त गरेको छ भन्ने फुलबारी एफसिले ५१ हजार ५ सय नगद र ९ केजीको ट्रफी, चलचित्र दुःखी आत्माको २० वटा टिकट, उत्कृष्ट किपरको अवार्डसहित सिल्भर मेडल प्राप्त गरेको छ । बिजेता–उपबिजेताहरुलाई लाइन्स क्लबका अध्यक्ष नकुल गिरीसहित रिष्ठ खेलाडी, वरिष्ठ चलचित्रकर्मी, वरिष्ठ समाजसेवीहरुले सामूहिक रूपमा पुरस्कार वितरण गरेका थिए ।

कुल ३४ टिमको उत्साहजनक सहभागिता रहेको  फिल्म कपमा लामा एफसिले प्रतियोगिताकै फेयर प्लेको अवार्ड पायो भन्ने फिल्म कपको  फुटबल लभरको अवार्ड रोयल डिजाइन एफसिले उचालेको छ । बिजेता बुढानिलकण्ठ एफसिको टिम म्यानेजर दिपेश श्रेष्ठ उत्कृष्ट टिम म्यानेजरको अवार्डबाट सम्मानित भए । त्यसैगरी राजधानीको चुच्चे पार्टीमा सञ्चालनमा आएको हिमालयन फुटसल उत्कृष्ट फुटसल अवार्डबाट सम्मानित भएको थियो भन्ने फुटबल हर्ट अवार्डबाट अजय एफसिलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

फुटबल क्रेजीको अवार्ड अर्जुन एफसिलाई प्रदान गरिएको थियो । प्रतियोगिताका ३४ टिमलाई उछिन्दै मेन्टेन टिम प्रतियोगिताभर नै उत्कृष्ट खेल पस्केको हुनाले मेन्टेनलाई राइजिङ स्टार फुटबल टिम अवार्ड दिने घोषणा गरियो भन्ने प्रतियोगितामा इक्करेज टिमको अवार्ड टि स्टार एफसीलाई प्रदान गरिएको छ । प्रतियोगितामा एक जना भाग्यमानी दर्शक गोलाप्रथाबाट बौद्धका साङ्गे लामा छानिए । उनले आकर्षक टर्फीसहित नगद ११ हजार पुरुस्कार प्राप्त गरेका छन् । निकै तामझामको साथ सम्पन्न गरिएको फिल्म कपको अवसरमा नेसनल बक्स अफिस सर्ट फिल्म  अवार्ड २०८१ पोखरा संस्करणको बिजेताहरुलाई अवार्डको ट्रफी हस्तान्तरण गरिएको थियो ।

यो वर्षको नेशनल बक्स अफिस फिल्म सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा ८३ सर्ट फिल्महरुलाई पछार्दै रुद्र कोइरालाले बनाएको सामाजिक चलचित्र कात्रो भाग २ उत्कृष्ट सर्ट फिल्मले पुरुस्कार प्राप्त गरेको छ । कात्रोको अभिनेता विक्रम खत्री उत्कृष्ट अभिनेता र अभिनेत्रीमा बिपना केसी उत्कृष्ट अभिनेत्री घोषणा गरियो भने निर्देशननर्फ बिकुल देवकोटा कात्रोबाटै उत्कृष्ट रहे । त्यसैगरी चरित्र अभिनेता द टिचरबाट बिरु गुरुङ, चरित्र अभिनेत्रीमा संगीता थापा, बाल कलाकार बिधामा तेजस्वी सापकोटा, सर्ट फिल्म द टिचरबाटै कथामा बसन्त सापकोटा र द्वन्द्व निर्देशन खेमनाथ खनालले आफूलाई २०८१ को उत्कृष्ट अवार्डको हकदारको रूपमा पुष्टि गरेका छन् । दशैं तिहार एक सपनाबाट रबिन भट्ट सम्पादकमा, हनुमानदासबाट छायांकारमा शिशिर अर्याल र यस सर्ट फिल्मबाटै मेकअपमा सञ्जु ढकाल लगायत थुप्रै विधाबाट विभिन्न कलाकर्मीहरुले अवार्ड हासिल गरेका छन् ।

छिट्टै आयोजना हुन गइरहेको नेशनल बक्स अफिस फिल्मब फेयर अवार्डको आयोजनाको प्रमोशनमा आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको ग्य्राण्ड फाइनल अघि खेलाइएको मैत्रीपूर्ण खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीले कपन भेट्रान क्लबलाई ३ गोलको विरुद्ध ५ गोल ठोक्दै विजयी भएको छ । फिल्म कपको भव्य समापनपछि बक्स अफिस इन्टरनेशनल ग्रुपले यही फागुन २३ र २४ गते नेशनल एजुकेसन अवार्डको अवसरमा ओपन च्यालेन्ज एजुकेसन फुटबल कप र जेठ २६ र २७ मा म्युजिक अवार्डको अवसरमा ओपन च्यालेन्ज म्युजिक फुटबल  कपको बृहत आयोजनाको तयारीमा रहेको कार्यक्रम अध्यक्ष आरके सुवेदीले बताए ।
 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP