Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड
‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१

काठमाडौं – निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘‘रित्तो गाउँ’ ले छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ।

शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश वोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे। यस प्रोजेक्टका निर्देशक ज्ञवाली कार्य व्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टिम, र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, –‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु। यो अवार्डले सम्पूर्ण टिमलाई अझ बढी जिम्मेवार बनाएको छ।’

फिल्म महोत्सवमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, र विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘‘रित्तो गाउँ’ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो।गत वर्ष निर्माण भएको ‘‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ ।

Hardik health

यसअघि पनि यसले केहि अवार्ड जितिसकेको छ । नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरूको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो । ‘रित्तो गाउँ’ हेर्नेहरुले अनाठो प्रस्तुतिकरण भनेका छन् । फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ।

यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले बताए ।‘रित्तो गाउँ’मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कँडेल निर्माता हुन्। चार्डर एकाउन्टेन्ट पेशामा आवद्ध उनीहरुको टिमले यस फिल्म तयार पार्न लगभग १ वर्ष समय खर्चिएका थिए ।


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’ शुक्रबार, जेठ १५, २०८३
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक शुक्रबार, जेठ १५, २०८३
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने शुक्रबार, जेठ १५, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा शुक्रबार, जेठ १५, २०८३
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक बिहीबार, जेठ १४, २०८३
‘गौँथली’को टिजरमा के छ ?
‘गौँथली’को टिजरमा के छ ? बिहीबार, जेठ १४, २०८३
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP