Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • `अध्यक्ष लिङ्देनबाट गम्भीर त्रुटि´
`अध्यक्ष लिङ्देनबाट गम्भीर त्रुटि´
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

काठमाडौं - राप्रपाको जारी केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य मात्र राखेको र लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा ठूलो आलोचना भएको छ । वरिष्ठ नेता, पदाधिकारी तथा बहुमत केन्द्रीय सदस्यहरुले अध्यक्षले गम्भीर गल्ती गरे भनेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजलाई समर्थन गरेका छन्, पार्टीको लक्ष्य प्राप्तिका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । शनिबार बसेकाे बैठकमा वरिष्ठ नेता ठाकुर शर्माले बैठकमा बोल्दै भने  ‘अध्यक्षज्यूले लिखित कार्यपत्र पेश गर्नुपथ्र्यो, सो गर्नु भएन । यसमा ठूलो त्रुटी भयो, महामन्त्रीको पेपर माथि पर्ने अवस्था आयो,’ । ‘महामन्त्री राणाको पेपरको धेरै कुरामा मेरो सहमति छ, केही सुधार गर्नुपर्दछ ।’

सहायक महामन्त्री प्रविण ठोकरले महामन्त्री राणाको कार्यपत्र हुबहु पारित गर्नुपर्छ भने । केन्द्रीय निर्वाचन समिति पूनर्गठन गनुपर्दछ भने ।सहायक महामन्त्री प्रेम बलायर तथा सहायक महामन्त्री ऋषि देवकोटाले राणाको कार्यपत्र पार्टी एकता र लक्ष्य प्राप्तिका लागि सही रहेको भन्दै समर्थन जनाए ।राप्रपाको इतिहासमै अध्यक्षले लिखित कार्यपत्र पेश नगरेको यो पहिलो केन्द्रीय समिति वैठक भयो, यस्तो गल्ती गर्नु हुन्न थियो, केन्द्रीय सदस्य गोपाल पौडेलले भने ।

Hardik health

केन्द्रीय सदस्य जगत गौचनले आन्दोलन जानुपर्छ भने । केन्द्रीय सदस्य लालकुमार लामाले पनि महामन्त्री राणाको समर्थन गरे ।अध्यक्षले भाषण मात्र गर्दा के सन्देश लिएर जिल्ला, जिल्ला फर्कने भनेर अधिकांश केन्द्रीय सदस्यहरुले लिङ्देनको खरो आलोचना गरे ।

महामन्त्री राणाको पक्षमा जनक पाठक, प्रेम बलायर, रन्जन कार्की, प्रविण थोकर, निरन्जन थापा, शशी सिलवाल, मिना स्वर्णाकार, विश्वमोहन थापा, उदय पोखरेल, नानीमैया आचार्य, रामराज कोइराला, धनसुर शाही, युवराज घिमिरे, लालकुमार लामा, इनु अधिकारी, मिना सुवेदी, सुर्य बहादुर सिंह, गोपाल पौडेल, ऋषि देवकोटा, जगत गौचन, समृद्धी राणा, पवित्रा गिरी, सी एन शर्मा लगायतले समर्थन जनाए ।


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP