Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • गुगलको सहयोगमा यसरी बन्दैछ तामाङ यान्त्रिक शब्दकोष, नेपाली र अ‌ंग्रेजीबाट पनि अनुवाद हुने
गुगलको सहयोगमा यसरी बन्दैछ तामाङ यान्त्रिक शब्दकोष, नेपाली र अ‌ंग्रेजीबाट पनि अनुवाद हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ७, २०८१
Hardik health

काठमाडौं। तामाङ भाषालाई नेपाली र अंग्रेजीमा यान्त्रिक अनुवादका लागि प्रारम्भिक अन्तरक्रिया सम्पन्न भएको छ ।  काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियर विभागको इन्फरमेसन एन्ड ल्यान्ग्वेज रिसर्च ल्याब(आइएलपिआरएल)ले सोमबार यस विषयमा अन्तरक्रिया गरेको हो ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरका एसोसिएट डिन प्राध्यापक डा.बालकृष्ण बलले 'इम्पावरिङ इन्फरमेसन एक्सेस राइट्स - डेभलोपिङ अ ट्रिलेङ्ग्वेएल मेसिन ट्रान्जिसन सिस्टम फर इङलिस, नेपाली एन्ड तामाङ' विषयमा प्रस्तुति दिँदै यान्त्रिक परियोजनाबारे प्रस्तुति दिएका थिए । ललितपुरस्थित बालकुमारीमा रहेको केयूको स्कुल अफ मेनेजमेन्टको हलमा सोमबार प्रस्तुति दिँदै प्राडा बलले शुरुमा एक लाख तामाङ शब्द, एक लाख नेपाली शब्द र एक लाख अंग्रेजी शब्द गरी तीन लाख शब्दको यान्त्रिक शब्दकोष तयार पारिने बताए । विभिन्न चरणमा परीक्षण गरी सरल र साझा शब्दहरुलाई प्रयोगमा ल्याउने गरी काम शुरु गरिने उनले बताए ।

गुगलको अनुदानमा शुरु भएको अनुवाद परियोजना आउँदो डिसेम्बर २०२५ सम्ममा सम्पन्न हुने आयोजकले जनायो । यसैगरी यो परियोजनाका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयकोसमेत सहयोग रहेको प्राडा बलले बताए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल, तामाङ डाजाङका सम्पादक इन्द्र तामाङ, तामाङ न्हाङखोरका निस्नु थिङ, सैलुङ अनलाइनका पेमा मोक्तान तामाङ, इन्जिनियरिङ क्याम्पस पुल्चोकका अमन शाक्य, युएनडिपी एआई विभागका अमन श्रेष्ठ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङलगायत एआई क्षेत्रका विज्ञ तथा भाषा विज्ञहरु सहभागी थिए । सहभागीहरुले तामाङ भाषाका लागि यान्त्रिक अनुवाद निकै उपयोगी हुने उल्लेख गर्दै तामाङ समुदायमा रहेको भाषाको विविधतालाई समेत समेट्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा शनिबार, असार २७, २०८३
आत्मदाहको प्रयास गरेका राउतको निधन 
आत्मदाहको प्रयास गरेका राउतको निधन  शनिबार, असार २७, २०८३
प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन शनिबार, असार २७, २०८३
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै शनिबार, असार २७, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै शनिबार, असार २७, २०८३
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु शनिबार, असार २७, २०८३
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP