Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • “जंगली काँडा” नामको म्युजिक भिडियो सार्वजनिक
“जंगली काँडा” नामको म्युजिक भिडियो सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २८, २०८१
Hardik health

इटहरी- पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रीमियर गरेको छ । इटहरीमा रहेको प्रिमियर होटल स्कुलको सभाहलमा आयोजना गरिएको म्युजिक भिडियाे प्रीमियर कार्यक्रममा कोशी प्रदेशका संगीत, साहित्य र चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

उपस्थित अतिथिहरुले म्युजिक भिडियो निर्माण युनिटलाई शुभकामना व्यक्त गरे । सिलाम साक्मा प्रोडक्सन हाउसको ब्यानरमा तयार भएको ‘जङ्गली काँडा’लाई बारत लिम्बूको निर्देशनमा तयार गरिएको हो । होम स्टेमा आएको पाहुनाले आफूले मन पराएको मान्छेमाथि नजर लगाएपछि देखिएको संका र आक्रोश भिडियोमा समावेश गरिएको छ ।

साँचो प्रेम कहिले पनि टुट्दैन भन्ने उदाहरण समेत भिडियोले दिन खोजेको छ । सार्वजनीक भिडियोमा बादल र सुरेन्द्रको अलावा क्रिस गुरुङ र तुल्सा सारुमगरले समेत मुख्य भूमिकामा अभिनय गरेका छन् । नन्दु गुरुङको स्वरमा रहेको फिल्मको गीतलाई कुमार गुरुङले लेखेका छन् भने उनैले संगीतवद्ध गरेका छन् । उक्त गीतको संगीत संयोजन काव्य रेकर्ड्सका अशोक थापाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

सार्वजनीक भिडियोमा सिनेमाटोग्राफी सुमन तामाङको रहेको छ भने सहायक क्यामेराम्यान देवराज सिग्देल हुन् । फिल्मको सम्पादन विकास धमलाले गरेका छन् । भिडियोको पोस्टर डिजाइन्स अर्जुन खड्काको रहेको छ । कोशी भिजन फिल्म्समा प्रि-प्रोडक्सन गरिएको भिडियोलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ । सार्वजनीक पश्चात भिडियोले सकारात्मक प्रतिक्रया बटुलिरहेको छ ।


प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
राष्ट्रियसभाका सांसदहरुकाे ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’
राष्ट्रियसभाका सांसदहरुकाे ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ बुधबार, पुस १६, २०८२
संस्कृत शब्दहरुको र्‍याप  “विश्वामित्र” सार्वजनिक 
संस्कृत शब्दहरुको र्‍याप “विश्वामित्र” सार्वजनिक  बुधबार, पुस १६, २०८२
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक बुधबार, पुस १६, २०८२
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक मंगलबार, पुस १५, २०८२
बेस्ट एसियन फिल्म अवार्ड शून्यदेखि सगरमाथालाई
बेस्ट एसियन फिल्म अवार्ड शून्यदेखि सगरमाथालाई मंगलबार, पुस १५, २०८२
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’ आइतबार, पुस १३, २०८२
धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान  
धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान   आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP