Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • दमास्कसस्थित कतारी दूतावासबाट सेवा पुनः सुरू
दमास्कसस्थित कतारी दूतावासबाट सेवा पुनः सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ७, २०८१

दमस्कस -  सिरियाको गृहयुद्धको सुरुमा बन्द भएको दमास्कसस्थित आफ्नो दूतावासबाट कतारले शनिबारदेखि पुनः सेवा शुरू गरेको छ ।कतारले आफ्नो दताबासको कार्यालयमा झण्डोत्तलन गर्दै सेवालाई पुनः शुरू गरेको हो ।

इस्लामिक नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल असदलाई यसै महिनाको सुरुमा सत्ताबाट हटाएपछि औपचारिक रूपमा आफ्नो दूतावास खोल्ने कतार दोस्रो राष्ट्र बनेको छ ।  टर्कीएले आफ्नो दूताबासलाई यसअघि नै पुनः सञ्चालनमा ल्याएको थियो ।  

सिरियाको गृहयुद्धका बेला विपक्षी समूहलाई समर्थन गरेको कतारले अन्य अरब सरकारहरू जस्तै असदलाई सत्ताच्युत गर्नुअघि दूताबास पुनः स्थापना गर्ने प्रयास गरेको थिएन ।दोहाले सङ्क्रमणकालीन सरकारसँग भेट गर्न केही दिनअघि कूटनीतिक प्रतिनिधिमण्डल दमास्कस पठाएको थियो । उक्त अभियानले सिरियाली जनतालाई सहयोग गर्न दोहाको पूर्ण प्रतिबद्धता व्यक्त गरेको कतारका एक कूटनीतिज्ञले एएफपीलाई बताए  । 

Hardik health

गत मङ्गलबार युरोपेली सङ्घले दमास्कसमा रहेको आफ्नो कुटनीतिक नियोग पुनः खोल्न तयार रहेको बताएको थियो भने बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाले असदलाई सत्ताच्युत गरेपछि सिरियाली राजधानीमा प्रतिनिधिमण्डल पठाएका छन्।सिरियाका लागि फ्रान्सका विशेष दूतले ‘सुरक्षा मापदण्ड पूरा नगरेसम्म’ मिसन बन्द रहने बताउनुभए पनि मङ्गलबार दमास्कसस्थित पेरिसको दूतावासमा फ्रान्सको झण्डा फहराइएको थियो ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सिरियामा शासन गर्दै आएका असदलाई सत्ताच्युत गर्ने नेतृत्व गर्ने हयात तहरीर अल–शाम इस्लामिक विद्रोही समूहका प्रमुख अहमद अल–शरालाई जीवित वा मृत् अवस्थामा ल्याउने जोकोहीलाई दिने वर्षौंअघि जारी गरेको एक करोड अमेरिकी डलरको इनाम शुक्रबार फिर्ता लिएको छ ।एचटीएसको उत्पत्ति अल–कायदाबाट भएको भएपनि हालैका वर्षहरूमा यसले आफ्नो छविलाई नरम बनाउने प्रयास गरेको छ ।


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द शुक्रबार, माघ २, २०८२
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि शुक्रबार, माघ २, २०८२
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित
अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित शुक्रबार, माघ २, २०८२
युन सुकलाई पाँच वर्ष कैद
युन सुकलाई पाँच वर्ष कैद शुक्रबार, माघ २, २०८२
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP