Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
समाचार
  • Home
  • समाचार
  • पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम सम्पन्न
पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १४, २०८१

काठमाडाैं -  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा भएको ‘स्थानीय सरोकार’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

‘विकास निर्माण, सम्वृद्धि र पुर्ननिर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम भएको थियो । गाउँपालिकाको कार्यसम्पादन/ मुल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगि, बढ्दो साइबर अपराध नियन्त्रणमा बर्तमान रुप अबस्था, यस्ता अपराधबाट कसरी बच्ने रु तथा नमुना गाउँपालिका कसरी सवलिकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षकका रुपमा नेपाल प्रहरीका विषयविज्ञ अब्बल प्रहरी कर्मचारीहरु साथै ३० वर्षसम्म कानुन कार्वान्यवन निकायमा काम गरेका कानुनी अघिवक्ताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रुपमा मानववेचविखन तथा ओसारपोसार कार्यालय ववरमहलका विषयविज्ञ प्रहरी नायव उपरिक्षक  (डिएसपी) दिपक शााह, साइबर ब्यूरो भोटाहिटीका इन्जिनियर/विषयविज्ञ प्रहरी निरिक्षक दिपा भट्टराई, कानुनी  अघिवक्ता गोविन्द पन्थि उपस्थित थिए ।

Hardik health

पहिलो दिन पाँचपोखरी थाङपाल गापाका जनप्रतिनिधी निजामति कर्मचारी, बुद्धिजिवी, सरोकारवाला स्थानीय तहमा कार्यरत सुरक्षाकर्मीहरु तथा स्थानीयहरुलाई अन्तरर्गत सन्चारकर्मी जीवन शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्षमण कुँइकेल, गाउँपालिकाका प्रमुख सल्लाकार शिशिर वाइवा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित थिए ।

यस्तै, गाउँपालिकाका वडाध्यक्षहरु आलोक कुमार स्याङ्वो, बाबुलाल स्याङ्वो, निमा छिरिङ, विष्ण बहादुर खड्का, वडाका वडा सचिवहरु, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यापालिका सदस्य तथा कर्मचारीहरु, पालिका अन्तरर्गतका विद्यालयका प्रधानाध्यापकहरु, लगायतको उपस्थिती थियो ।गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको बिकास, सम्बृद्धि र  क्षमता अभिवृद्धिका साथै सम्भावित अपराध न्युनीकरणका निम्ती निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु बिहीबार, चैत १९, २०८२
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने बिहीबार, चैत १९, २०८२
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन बिहीबार, चैत १९, २०८२
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस बिहीबार, चैत १९, २०८२
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई बिहीबार, चैत १९, २०८२
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP