Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
समाचार
  • Home
  • समाचार
  • सौराहामा हात्तीकाे पिकनिक
 १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ सौराहामा हात्तीकाे पिकनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १२, २०८१

काठमाडाैं -  विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनकाे सौराहामा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१  पारेर हात्तीले पिकनिक मनाउने भएकाे छ।

जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित चितवन क्षेत्रलाई क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह-आयोजनामा हात्तीलाइ पिकनिक मनाउने वातावरणकाे सिर्जना गर्न लागेकाे हाे । 

१८औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ यही पौष ११ देखि १५ (2024 December 26 to 30) गते सम्म हुने होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । उनले यस महाेत्सवले हाेटल व्यवसायीहरू पनि निकै उत्साहित र सेवा गर्न तत्पर रहेकाे बताएका छन् । 

Hardik health

२०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सवलाई गत वर्ष देखि निरन्तरता दिन पाउँदा गौरान्वित भएकाे आयोजकले बताएकाे छ ।  कोरोना महामारी र आर्थिकमन्दीले थलिएर तंग्रिदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एंव जिम्मेवार संघ- संस्थाहरु संगको सहकार्यमा यो कार्यक्रम आयोजान गर्न लागेकाे चितवनका पर्यटन समितिका संयाेजक भेषराज दवाडीले बताए । 

सौराहामा हामीले दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौं। महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ। महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्र्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ । साथै यहाँहरुको सहयोगले गर्दा नै हामी १८औं संस्करण सम्म पुग्न सफल भएको आयोजकले जनाएकाे छ ।  

महोत्सवअन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० बटा हात्ती सहभागी हुनेछन् ।

  • विभिन्न जात जातिको सांस्कृक्तिक झाँकी प्रदर्शन
  • स्थानीय वेशभूषा र कला संस्कृति प्रवर्द्धन र प्रदर्शन
  • चितवनमा पर्यटनको सम्भावना तथा चुनौती सम्बन्धी अन्तरकृया कार्यक्रम
  • स्वदेशी तथा विदेशी ट्राभल एजेंसीहरु संग वि.टु.वि.

 मैत्री पूर्ण प्रतियोगिताहरु
• पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता
• हात्तीहरु द्वारा शोभा यात्रा
• हात्तीको श्रृंगार प्रतियोगिता
• हात्ती बनभोज
• हात्तीको फुटबल पेनाल्टि प्रतियोगिता
• हात्ती म्युजिकल वाक
• हात्ती पोलो
• हात्तीको स्वास्थ्य शिविर
• हात्तिको दिनचर्या बारे जानकारी
• गाडा दौड प्रतियोगिता
• घोडा दौड प्रतियोगिता
• अन्तर-विद्यालय चित्रकला प्रतियोगिता
• राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्वारा विविध सांस्कृतिक कार्यक्रमहरु
• महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन
• सम्मान तथा पुरस्कार कार्यक्रम (सरोकारवालाहरु)
• व्यवसायिक प्रबर्द्धनमा सहकार्यता

यस महोत्सवले अगामी दिनमा पर्यटन क्षेत्रमा अझ थप उर्जा प्रदान गर्ने कुरामा आशा देखिन्छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ आइतबार, कात्तिक १६, २०८२
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP