Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • चार महिनामा २९ सय भन्दा बढी पर्यटक रारा पुगे 
चार महिनामा २९ सय भन्दा बढी पर्यटक रारा पुगे 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २, २०८१

मुगु - यस जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हाे रारा ताल । याे ताल दिनमा सप्तसंङ्गी बन्रे गर्छ । 

नेपालमा पाइने ३ प्रजातिका असला माछा मध्ये १ प्रजातिका असला माछा रारातालमा पाइन्छ। जुन विश्वकै दुर्लभ माछा हो। रारा तालमा कालो रारा असला, नेपाली असला, तिल्के असला, करंगे, धामी, गिँडुला र बुदुना गरी सात प्रजातिका माछा पाइन्छन् ।

दशैँ,तिहार लगाएत अन्य समयमा  रारा ताल घुमफिर गर्ने समय असोज, कार्तिक  हाे ।  यही समयमा आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भिडभाड लाग्ने गर्छ  । गर्मी मौसम सकिने र चिसो समय सुरू हुने समयमा सुरु भएपछि रारा तालको पुरै दृश्य अवलोकन गर्न सकिने रारा तालको पुरै भागमा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने हुँदा पर्यटकको रोजाइमा रारा ताल भएकाे छ । यो वर्षको आर्थिक चार महिनामा २ हजार ९ सय जनाले रारा पुगेको सूचिकृत भएकाे छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाई ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारा ताललाई राजा महेन्द्र शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

Hardik health

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा बनावट हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप पुग्नु पर्दछ । यो स्थानबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ ।

यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा ताल पुरै हेर्नका लागि तालको किनारै किनार एक फन्को मार्न ५ घण्टा समय  लाग्ने गर्छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर रारा ताल तर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरुको व्यवस्था रहेको छ । 

नेपालको पूर्व मोरङ्ग ,ईटरी ,काठमाडौं लगाएत देशका बिभिन्न जिल्ला रारा घुम्न आएका आन्तरीक पर्यटक भन्छन् रारा साचिकै स्वार्ग रहेछ । नेपालका पोखराको फेवा ताल लगाएत अन्य धेरै जिल्लाका ताल तलैया ,मठ,मन्दिर लगाएत अन्य पर्यटकीय क्षेत्र लगाएत अन्य देश विदेश, भारतको नैननिन्तालमा रहेका ताल तलैया अन्य क्षेत्र घुमीयो तर रारा निकै फरक आनन्द पाईयो तरा रारामा रहेका राईकलीङ्ग ट्याक निमार्ण संगही मिनि रेल चल्य लाईन पनि भएको भए धेरै राम्रो बिश्वको फरक अनुभूति रहेका सबैले एक पटक रारा घुम्न आउर्ने स्थान थप हुने र भिडियो , रारा पुग्दा फरक आनन्द अनुभूति भएको छ ।

रारामा राज्यले केही होटल,होमस्टे,लगाएत मुगुका स्थानिय सास्कृति झल्कर्ने स्थानिय बस्तुहरु रितिरीवाजहरुको संग्रालय अध्यान अवलोकन गर्ने स्थान भएको भए थप अध्यान ज्ञान जानकारी लिन सहज हुने रारा घुम्न आएका मोरोङ जिल्लाका आएका आन्तरिक पर्यटक कमल प्रसाद न्याउपानेले बताएका छन्  ।

रारा घुम्न आउर्ने पर्यटकहरुको कार्तिक महिना सम्मको अभिलेख अनुसार यो आर्थिक वर्षको चार महिना सम्म सार्क राष्ट बाट ११ जान,विदेशी ६९ जना नेपाली २९ सय गरी जम्मा २ हजार ९ सय ८० जना पर्यटकहरु रारा घुम्न आएका छन भने  रारा घुम्न आएका पर्यटकहरु बाट ५ लाख राजश्व संकलन भएको देखिन्छ ।

यो वर्ष रारा घुम्न आउर्ने समय भाद्र,असोज र कार्तिक महिनामा कणाली राजमार्गको विभिन्न स्थानमा वर्षा संगै आएको बाढी पहिरोका कारण सडक बन्द भएको हुनाले  हवाई तथा सडक मार्ग नियमित सन्चालन नहुनाले पर्यटकहरुलाई रारा बसाई लामाे बनाउने अन्य कुनै संरचना छैन । जसकाकारण यो वर्ष रारा आउने पर्यटकहरु कम आउने अनुमानित गरेका भन्दा पनि रेकर्डअनुसार पर्यटकको संख्या बढेकाे छ र बढ्ने अनुमान गरेका छौं   ।

गत वर्ष  यही समयमा रारा घुम्न आउने पर्यटकको संख्या १७ हजार २ सय ९७ जना पुगेको र राजश्व २५ लाख भन्दा बढी राजश्व उठेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए ।

 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ आइतबार, कात्तिक १६, २०८२
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP