Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण कोरियाद्वारा पोल्यान्डबाट ‘आत्मघाती ड्रोन’ किन्ने सम्झौतामा हस्ताक्षर
दक्षिण कोरियाद्वारा पोल्यान्डबाट ‘आत्मघाती ड्रोन’ किन्ने सम्झौतामा हस्ताक्षर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

सोल -  दक्षिण कोरियाली सेनाले बुधबार पोल्यान्डबाट साना पोलिश–निर्मित स्व–विनाशक ‘आत्मघाती ड्रोन’ खरिद गर्न सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती ड्रोनलाई यसैभित्र अग्रिम पङ्क्तिक एकाइहरूमा तैनाथ गरिने छ । 

योनहाप समाचार एजेन्सीका अनुसार कम लागतका तर प्रभावकारी हतियारहरूले मुलुकको सेनालाई राम्रोसँग सुसज्जित गर्ने उद्देश्यले यो कदम चालिको हो । यसलाई उत्तर कोरियाले द्रुत रूपमा विकास गर्न खोजिरहेको छ ।

ग्येर्योङस्थित सैनिक मुख्यालयमा आयोजित पाँच दिने कोरिया सेना अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनको अवसरमा पोलिश रक्षा कम्पनी डब्लुबी इलेक्ट्रोनिक्स एसएसँग उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । 

Hardik health

दक्षिण कोरियाले नोभेम्बरमा वारमेट ड्रोनहरूको ढुवानी सुरु गर्ने र तिनीहरूलाई यस वर्षको अन्त्यसम्ममा तैनाथ गर्ने योजना बनाएको योनहापले बताएको छ । “हामीले कुन ड्रोनहरू छिटो ढुवानी गर्न सकिन्छ भनेर व्यापक खोजी गर्यौं र पोलिश ड्रोनहरू मात्र एक जवाफ थियो”, दक्षिण कोरियाली मन्त्रालयका एक अधिकारीले भने । उनले पोल्यान्डले रुससँगको युद्धमा युक्रेनलाई लगातार यस्ता ड्रोनहरू आपूर्ति गरेको बताए ।  

योनहापका अनुसार लोइटरिङ गोलाबारुद पनि भनिने आत्मघाती ड्रोनहरू आधुनिक युद्धमा महत्त्वपूर्ण हतियारका रूपमा उदाएका छन् किनकि तिनीहरू तुलनात्मक रूपमा कम लागतमा ट्याङ्क र अन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्छन् ।अगस्टमा उत्तर कोरियाली नेता किम जोङ–उनले विभिन्न ड्रोनहरूको परीक्षणको निरीक्षण गर्दै र युद्धका लागि राम्रोसँग तयार हुन थप आत्मघाती ड्रोनहरूको विकास र उत्पादनको आह्वान गरेका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले दुईवटा सेतो आत्मघाती आक्रमणकारी ड्रोनले दक्षिण कोरियाली के–२ ट्याङ्क जस्तो देखिने एउटा नक्कली लक्ष्यमा प्रहार गरी नष्ट गरेको तस्बिरहरू जारी गरेको थियो । उत्तर कोरियाले त्यस्ता ड्रोनहरूको तस्बिर सार्वजनिक गरेको यो पहिलो पटक थियो । 

पोल्यान्डले सन् २०२२ मा दक्षिण कोरियाली रक्षा कम्पनीहरूसँग के२ ट्याङ्क, के९ स्व–चालित तोप र चुनमु बहु रकेट लन्चरसहित विभिन्न हतियार प्रणाली खरिद गर्न सम्झौताहरूमा हस्ताक्षर गरेको थियो । 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP