Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन प्रवद्र्धक जर्ज नेपालको सदभावनादूत नियुक्त
पर्यटन प्रवद्र्धक जर्ज नेपालको सदभावनादूत नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१

काठमाडौं - विश्वका विभिन्न मुलुकबाट चीनमा पर्यटक भित्र्याउने अभियानमा सक्रिय पर्यटन प्रवद्र्धक प्रोफेसर वोल्फगाङ जर्ज अलर्ट  प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सद्भावनादूत र विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । 

चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युटका संस्थापक जर्जलाई चीनका लागि सद्भावनादूत र विशेषज्ञ सल्लाहकारका रूपमा नियुक्त गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालका लागि चीनको महत्वपूर्ण आउटबाउन्ड पर्यटन सम्भाव्यताको कदरस्वरुप, पाटा नेपाल च्याप्टरको हालैको कार्यकारी समितिको बैठकले प्रो जर्जलाई उक्त मानार्थ पद प्रदान गरेको हो । 

Hardik health

जर्जलाई सद्भावनादूतको रुपमा घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको र यसले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन मद्दत पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले बताए । उनले भने, “जर्जको क्षमता, ज्ञान, व्यापक नेटवर्क तथा दशकौँ लामो विशेषज्ञताले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ र हाम्रो पर्यटन प्रवर्द्धन तथा अनुसन्धान पहललाई अगाडि बढाउन  भूमिका खेल्नेछ ।”
   
प्रो जर्जले चीनलगायत विश्वका विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन भूमिका खेल्ने अध्यक्ष लकाईले विश्वास व्यक्त गरे । “नेपाल आकर्षक प्राकृतिक सौन्दर्य, विविध सांस्कृतिक आकर्षण र न्यानो आतिथ्यको गन्तव्य हो”, उनले भने, “यसले चीन र विश्वभरका आगन्तुकहरूको लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।”

जर्जले सन् १९७८ मा चीनको पहिलो भ्रमण गर्नुभएको थियो । उदार र खुला नीतिका कारण चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकास भएको छ । प्रो जर्जले टुर अपरेटरको रूपमा सुरुमा जर्मनीका पर्यटकलाई चीनमा ल्याए । त्यसपछि जर्जले युरोपमा चिनियाँ व्यापार प्रतिनिधिमण्डलको नेतृत्व लिएर काम गरे ।

त्यसपछि उनले चीन, जर्मनी, बेलायत र न्यूजील्याण्डमा अन्तर्राष्ट्रिय पर्यटन व्यवस्थापनको प्राध्यापक बनेर प्राज्ञिक भूमिका निर्वाह गर्दैआउनुभएको छ । साथै उनले चीनसँग सम्बन्धित धेरै सम्मेलन, मेला, प्रदर्शनी र अन्य कार्यक्रम आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP