Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #‘छड्के तिलहरी’
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
Search Here
विश्व
  • Home
  • विश्व
  • मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कण बढ्दै
मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ९, २०८१

शिङटन डीसी- मानव मस्तिष्कभित्र प्लाष्टिकका मसिना कणको मात्रा बढेको एक अध्ययनले देखाएको छ । सन् २०२४ को शुरुमा अटोप्सीमार्फत मानव मस्तिष्कको केही नमुना संकलन गरिएको थियो । आठ वर्ष अघि संकलन गरिएको नमुनाको तुलनामा यस पटक मस्तिष्कको नमूनामा बढी प्लाष्टिकका टुक्रा भेटिएको समाचारमा उल्लेख छ ।

औसत ४५ देखि ५० वर्षका सामान्य व्यक्तिको मस्तिष्कको तौलको शून्य दशमलव ५ प्रतिशत अर्थात् प्रतिग्राम ४ हजार ८०० माइक्रोग्राम प्लाष्टिक भेटिएको अध्ययनका प्रमुख लेखक न्यू मेक्सिको विश्वविद्यालयको फर्मास्युटिकल विज्ञानका  प्राध्यापक म्याथ्यू क्याम्पेनले भनेका छन् ।

सन् २०१६ मा अटोप्सीबाट लिइएको मस्तिष्कको नमूनाको तुलनामा प्लाष्टिकको तौल ५० प्रतिशत धेरै भएको क्याम्पेनले भनेका छन् । ‘यसको मतलव अहिले मान्छेको दिमागमा ९९ दशमलव ५ प्रतिशत मात्रै दिमाग छ, बाँकी प्लाष्टिक छ,’ उनले भनेका छन् । अध्ययनले मान्छेहरुमा प्लाष्टिकको बढ्दो प्रयोगलाई देखाएको यसले मस्तिष्कमा पारेको असरबारे कुनै जानकारी भने नदिएको न्यु जर्जीको रट्गर्स विश्वविद्यालयमा फर्माकोलोजी र टक्सिकोलोजीको सह प्राध्यापक फोबे स्टाप्लेनले भनेकी छिन् ।

अध्ययनहरूले मान्छेको मुटु, रक्त नली, फोक्सो, कलेजो, आन्द्रा र प्लेसेन्टामा समेत प्लाष्टिकको कण देखाएका छन् । प्लाष्टिक बिना कोही पनि बस्न वा बाँच्न सक्दैन । हाते फोन देखि कम्प्युटरसम्ममा प्लाटिकको प्रयोग भएका छन् । तर बोतल, ब्याग आदि लगायत प्लाष्टिकको सम्पर्कमा कसरी कम आउन सकिन्छ भनेर चाँहि कोशिश गर्न सकिने बोष्टन कलेजमा सार्वजनिक जनस्वास्थ्यसम्बन्धी कार्यक्रमका निर्देशक डा. फिलिप लान्द्रिगान भन्छन् । यो अध्ययनको नतिजा जर्नलमा सार्वजनिक हुन बाँकी रहेको छ।  


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट सोमबार, भदौ २, २०८२
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP