Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए गोपनीयताको शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए गोपनीयताको शपथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ९, २०८१

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् । 

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीच सत्ता साझेदारीका लागि गठबन्धन बनेपछि प्रदेश सरकारको पनि सत्ता समीकरण बदलिएको हो । सोही समीकरणका कारण लुम्बिनी प्रदेशमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढल्यो ।

Hardik health

त्यसपछि लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बन्नेका हुन्  । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेश सदस्यको समर्थन छ । 

अर्घाखाँची निर्वाचन क्षेत्र नं १ ९क० बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले पिता टीकाराम र आमा तारादेवी आचार्यका माइलो सन्तानका रुपमा विसं २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क–९ अँधेरीमा जन्मिएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले कानुनमा स्नातक तहसम्मको अध्ययन गरेकाे छन् । 

विसं २०३५ मा जिल्लाको सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दागर्दै विद्यार्थी राजनीतिमा होमिएका उनले अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए । त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष भए । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका उनले विसं २०७८ मा पार्टी केन्द्रीय सदस्य बने। आचार्य हाल पार्टीको दाङ जिल्ला इञ्चार्जसमेत हुन्  ।

विसं २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १९१० बाट दोस्रोपटक निर्वाचित उनले यसअघि लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लीला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा हुन् ।

यसअघि माओवादी नेता जोखबहादुर महरा नेतृत्वमा बनेको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा रहेका थिए । क्यान्सर, मिर्गौलालगायत घातक रोग लागेर पनि निको भएका उनी विकासप्रेमी र हक्की स्वभावका नेताका रुपमा परिचित हुन्  ।    


प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP