Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
समाचार
  • Home
  • समाचार
  • वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला
वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १, २०८१

वालिङ–वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला  दिइएको छ  ।वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी बिहीबार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् ।

काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए । उक्त भेला वालिङ नगरपालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत उपमेयर संग पोषिलो झोला कार्यक्रमको रहेको थियो ।

एक क्यारेट अण्डा सहितको झोलामा लेखिएको थियो “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ ।“ झोला भित्र आमा र बच्चाका लागी २ प्याकेट सर्वोत्तम पिठो, १ किलो नुन, सरसफाईका लागि दन्तमञ्जन, दाँत माँझने ब्रस, नङकट र साबुन थियो ।

Hardik health

कार्यक्रमको वारेमा जानकारी दिन वालिङ नगरपालिका स्वास्थ्य शाखावाट पोषण अधिकृत रुपा पाठकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो खानेकुरा आवश्यक छ भन्ने सन्देश सहित नगरपालिकाले पोषिलो झोला कार्यक्रम लिएर सबै वडामा पुग्ने त्यसैको सुरुवात ५ नंवर वडावाट सुरु गरिएको जानकारी दिईन् ।

सुनौलो हजार दिनका आमाहरुका लागि आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने हेतुले नगरपालिका भित्रका एक हजार जना सुनौलो हजार दिनका आमाहरुलाई यो झोला वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए ।
कार्यक्रमको सुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ ।

उनीहरूलाई कोसेली  कार्यक्रम मार्फत यसबारेमा सचेत समेत गराउन यो अभियान थालिएको बताइन् । ‘नगरपालिकाले यो वर्षदेखि कोसेली कार्यक्रम उपमेयर संग पोषिलो झोला कार्यक्रम लागू गरेका हौं । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौं ।’

नगरपालिकाले सन्चालन गरेको यो अभियानले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको विश्वास छ । आगामी वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट बुधबार, चैत १८, २०८२
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध बुधबार, चैत १८, २०८२
कार्यदल संयोजकको विज्ञतामाथि उठ्यो प्रश्न
कार्यदल संयोजकको विज्ञतामाथि उठ्यो प्रश्न बुधबार, चैत १८, २०८२
महाकालीमा बगेर एक जना बेपत्ता
महाकालीमा बगेर एक जना बेपत्ता बुधबार, चैत १८, २०८२
गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित बुधबार, चैत १८, २०८२
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते बुधबार, चैत १८, २०८२
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP