Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • ग्रील कर्मचारीको स्वास्थ्य परीक्षण
ग्रील कर्मचारीको स्वास्थ्य परीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ९, २०८१

काठमाडौं -  ग्रील कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएकाे छ ।  ग्रील  तथा स्टील व्यवसायी संघ काठमाडौ पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ कार्यालय काठमाडौको सहयोगमा शनिबार काठमाडौंमा ग्रील व्यवसामा काम गर्ने कर्मचारीहरुले स्वास्थ परीक्षण सम्पन्न गरेका हुन्  ।

काठमाडौं जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रमको उद्घाटन गर्दै ग्रील व्यवसाय अन्य व्यवसायभन्दा जोखिम व्यवसाय भएकाले यस किसिमको स्वास्थ शिविरले स्वयम व्यवसायी र कर्मचारीहरुलाई राहत मिल्ने बताए । उनले ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौले जिल्लाब्यापी रुपमा व्यवसायी र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने कामहरु गर्दै जाने बताए ।

कार्यक्रमका सभापति एवम पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णु श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै  पहिलो पटक यति धेरै किस्किमको रोगको परिक्षण गरिएको स्वास्थ शिविर उपलब्ध गराउने जनस्वास्थ कार्यालय काठमाडौलाई हार्दिक धन्यवाद दिए । उनले आजको स्वास्थ परिक्षणबाट धेरै भन्दा धेरैले लाभ लिने वसश्वास ब्यक्त गरे ।

Hardik health

पूर्बी क्षेत्रीय समितिले आफ्नो क्षेत्रभित्र रहेका ग्रील तथा स्टील व्यवसायीर कर्मचारीहरुको हकहितका लागि थप आकर्षक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने अध्यक्ष श्रेष्ठले बताए । काठमाडौका १४ वटै इकाइबाट सहभागिता जनाइएको उक्त शिबिरमा कपन इकाई समितिका अध्यक्ष भेसबहादुर श्रेष्ठले बिगत केही वर्ष यता ग्रील व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी  ज्ञानको कमिका कारण धेरै जनाले ज्यान गुमाएका र धेरैको अङभङ भएको हुदा यस किसिमको शिबिरहरु तल्लो लेभलसम्म सम्म गर्न आग्रह गरे ।

एक सय २५ जनाले स्वास्थ परिक्षण गराएको शिबिरमा आफ्नो स्वास्थ परिक्षण गराउदै नेपाल घरेलु तथा साना उद्योेग  महासघका बस्तुगत उपाध्यक्ष  मोहन कटुवालले एकै ठाउमा आँखा, कान, छाला , प्रेसर सुगरको परिक्षण गरी निशुल्क रुपमा औषधि समेत बितरण गरिएको यस्ता किसिममा कार्यक्रमहरुले स्वरोजगर व्यवसायीर कर्मचारीहरुलाई ठुलो राहत मिल्ने भएको हुदा अन्य क्षेत्र समिति ,इकाई समिति र जिल्लाहरुलाई पनि यस किसिमको कार्यक्रमहरु उपलब्ध गराउन आफुले घरेलु महासघ मार्फत पहल गर्ने बताए । धुलिखेल अस्पताल, तिलगगा आँखा अस्पताल र जनस्वास्थ कार्यालयबाट आएका चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:१४
#ग्रील_कर्मचारी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP