Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • बाैद्धमा चार तारे होटल लर्ड्स प्लाजा खुल्याे
बाैद्धमा चार तारे होटल लर्ड्स प्लाजा खुल्याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ३१, २०८१

काठमाडाैं -  होटल लर्डस  प्लाजाले नेपालमा तेस्राे शाखा  बाैद्धमा नयाँ  शाखा विस्तार गरेकाे छ  ।  भारतका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्डस प्लाजले काठमाडाैंकाे बाैद्धमा चार तारे होटल विस्तार गरेकाे नेपालका लागि  होटल  सञ्‍चालक  सेलेज एन टेरीले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । 

उनका अनुसार होटल लर्डसले  विभिन्न क्याटोगरीमा होटलहरु संचालनमा गरिरहेकाे बताए  । भारतकाे १४ राज्यमा ६० वटा चेन होटलका रुपमा सेवाहरु उपलब्ध गराईरहेकाे छ । होटल   सञ्‍चालक टेरीले भने, ' नेपालको काठमाण्डौको महाकाल रामहिटिमा लर्ड्स इको इनका नाममा विगत २ वर्ष देखि तीन तारे होटल संचालनमा रहेको छ ।  विरगन्जमा विगत ५ वर्ष देखि दियालो लर्ड्स प्लाजाको नाममा चार तार तारे होटल संचालनमा रहेको छ । योसँगै हामीले  पोखरा,भैरहवा र नेपालगन्जमा समेत सेवा विस्तारको तयारी गरेका छौँ ।'

याे हाेटेल नेपाल,भारत र अमेरिकामा शाखा हाेटल विस्तारको गरेकाे टेरीले बताए  ।  बौद्धमा रहेकाे चार तारे होटल लर्ड्स प्लाजामा गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न क्याटोगरीका ६० वटा रुमहरु रहेका छ्न् । साधारण कोठाहरुको ६५ डलर र डिलक्स कोठाहरुको २५० डलर रहेको छ ।

Hardik health

नेपाल धार्मिक, सास्कृतिक तथा साहसिक पर्यटनको हबका रुपमा चिनिरहेकाेमा  यो सेवाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास  हाेटलले लिएकाे टेरीले बताए ।  टेरीले भने ,'मिति २०८१ जेठ ३० गतेबाट हामिले सेवा शुभारम्भ गरेका छौं  । अहिलेदेखि नै हाम्रो बुकिङ जारी रहेको छ । गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको मन जित्ने हाम्रो प्रयास जारी रहनेछ ।  '

हरेक ग्राहकलाई यहाँ केही न केही सरप्राइज उपहार पाउने टेरीले दाबी गरेका छन् । बौद्ध आफैमा बुद्ध धर्मावलम्बीको लागि एउटा महत्त्वपूर्ण ठाउँ भएको र यो क्षेत्रमा होटलहरुको संख्यासमेत बढिरहेको सन्दर्भमा होटल लर्ड्स प्लाजाको आगमनले थप पर्यटकीय गतिविधि समेत बढ्ने  सम्भावना बढाएकाे छ । 
 


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP