Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • दुबईमा अरेवियन ट्राभल मार्केटको ३१ औं संस्करण सम्पन्न
दुबईमा अरेवियन ट्राभल मार्केटको ३१ औं संस्करण सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३०, २०८१

काठमाडाैं -  दुबईमा अरेवियन ट्राभल मार्केट , एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न भएकाे छ। नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागितासहित नेपालले दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट ( एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न गरेको हाे ।

मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको थियो । अरेबियन ट्राभल मार्केटकमा वैशाख २४ देखि २७ सम्म आयोजित कार्यक्रममा विश्वभरका १६० भन्दा बढी देशहरूबाट ३ हजार भन्दा बढी आगन्तुकहरू सहभागी थिए ।

atm2-1715506313.jpg
 

Hardik health

गत वर्षको तुलनामा ११ प्रतिशत वृद्धि त्यहाँ २ हजार ६ सय भन्दा बढी प्रदर्शनी कम्पनीहरूले भाग लिएका थिए । उक्त कार्यक्रममा विश्वभरका उद्योग व्यवसायीहरू थिए । एटीएममा सहभागी कम्पनीहरुमा द सोल्टी होटल एण्ड रिसोर्ट्स, द एभरेष्ट होटल, कोरा टुर्स, अराउन्ड द हिमालयज प्रा. लि., हिमालयन ३६०, एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर, नमस्ते टुरिजम एण्ड हलिडेज प्रा. लि., सत्यम टोरस एण्ड ट्राभल्स प्रा. लिमिटेड र इन्क्रेडिबल माउन्टेन्स प्रा. लि.रहेको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले जानकारी दिए । 

atm4-1715506314.jpg
 

निजी क्षेत्रका सहभागीहरूले ४ दिने कार्यक्रममा सम्भावित खरिदकर्ताको उपस्थिति र प्रतिक्रियाले युएईबाट नेपालमा पर्यटक आगमनमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । मेलामा बोर्डका अधिकारीहरूले थोक बिक्रेता, ट्राभल मिडिया, र मार्केटिङ प्रतिनिधिहरू र प्रभावकारीहरूसँग भेटे र अन्तरक्रिया गरेका थिए । सो अवसरमा युएइका लाागि नेपालका राजदूत तेजबहादुर क्षेत्री सहित राजदूतावासको टोली तथा नेपाल व्यापार परिषद् दुवईका अध्यक्ष डा.आसिफ अली सिद्दिकी, विश्व पर्यटन मञ्चका सदस्य बारिस काह्रिमान लगायतले नेपाल स्टलको भ्रमण गरेका थिए ।

atm3-1715506313.jpg
 

सो अवसरमा गणतन्त्र माल्दिभ्सका पर्यटनमन्त्री इब्राहिम फैसल, एयर इन्डिया एक्सप्रेसका चीफ मार्केटिङ अफिसर सिद्धार्थ बुटालिया र उनको टोलीसँग भेटवार्ता गरि नेपालको पर्यटन तथा मुम्बई–काठमाडौं–मुम्बई बैंग्लोर–काठमाडौं–बैंग्लोर उडान लगायतका विषयमा छलफल भएको बोर्डका प्रबन्धक घिमिरेले जानकारी दिए । 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP