Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जसपा नेपाल तीन कारणले फुट्याे : अशोक राई
जसपा नेपाल तीन कारणले फुट्याे : अशोक राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपाल तीन कारणले फुटेको अशोक राई नेतृत्वको पार्टीले दाबी गरेको छ ।  राई नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार काठमाडाैं पत्रकार सम्मेलन गर्दै वैचारिक सैद्धान्तिक, सङ्गठनात्मक र कार्यशैलीका कारणले पार्टी फुटेको जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार पार्टी विभाजनको वैचारिक सैद्धान्तिक कारणमा उपेन्द्र यादवको कार्यशैलीमाथि नै बढी दोष दिइएको छ । पार्टी घोषणा पत्र र विधानमा उल्लेखित सङ्घीय समाजवादलाई सोकेसमा थन्क्याई यादवले सामाजिक लोकतन्त्रको वकालत गर्ने गरेको जिकिर गरेको छ । 

यस्तै पार्टीको सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रिकरणको नीति भएपनि नेतृत्वबाट आन्तरिक लोकतन्त्रको अभ्यास नगरिएको जिकिर गरेका छन् । विधानबमोजिम प्रदेशहरूको अधिकार प्रदेशलाई प्रयोग गर्न नदिई अकेन्द्रिकरणको सिद्धान्त उलंघन गर्ने काम भएकाले पनि पार्टीमा फुट आएको विज्ञप्तिमा उल्लेख गरेकाे छ । 

Hardik health

सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुने गरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्नुले अहिलेको अवस्था निम्तिएको फुटको साङ्गठनिक कारणमा उल्लेख छ । यस्तै सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने तर व्यवहारमा केन्द्रीकृत रूपमा पार्टी चलाइनु तथा जिल्ला र पालिकासम्म अध्यक्षले हस्तक्षेप गर्नु पनि पार्टी विभाजन हुनुको अर्को कारण भएको राईको भनाइ छ । 

यस्तै राज्यसँग प्रदेशहरू स्वायत र अधिकारसम्पन्न हुनुपर्छ भनेर माग गरिएपनि पार्टीमा उल्टो गतिविधि हुनुले फुट निम्तिएको राईको भनाइ छ । अध्यक्षले पार्टीका सिनियर नेताहरू नभएको बेला आफू अनुकूलको निर्णय गरी विदेश भ्रमणमा जानु, पार्टीको केन्द्रीय कार्यकारिणी समितिले दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा जिम्मेवारी दिने पार्टी निर्णय गरेपनि विपरीत वन राज्यमन्त्रीमा शपथ ग्रहण गराउनुले समेत पार्टीमा समस्या उत्पन्न भएको फुटको कार्यशैली सम्बन्धी अर्को कारणमा उल्लेख छ ।

यस्तै पाटी सरकारमा भएकोबेला सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूमार्फत आफू अनुकूलका काम गर्न निर्देशन दिने जस्ता कार्य उपेन्द्र यादवले गरेको राई पक्षको भनाइ छ ।

 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:४५
#अशोक_राई
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP