Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुनधाराको मस्जिदमाथि उपाध्यक्ष गौतमको नजर – जग्गा खाली गर्न दबाब
सुनधाराको मस्जिदमाथि उपाध्यक्ष गौतमको नजर – जग्गा खाली गर्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
Bamdev
Hardik health
काठमाडौं– ललिता निवासको प्रकरण सेलाउन नपाउँदै सुनधारास्थित मस्जिद भत्काएर निजी भोग चलन गर्न नेपाल कम्युनिस्ट पाटी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सुनधारामा रहेको मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल नेपाल मदनी मस्जिद भत्काउनका लागि काठमाडौ महानगरपालिकालाई दबाब दिएका छन् । महानगरपालिकाका एक उच्च कर्मचारीले उपाध्यक्ष गौतमका प्रवक्ता र अनेरास्ववियुका उपाध्यक्ष मल्ल थरका व्यक्तिले निरन्तर दबाब दिने गरेको खुलासा गरेका हुन् । उनले भूमाफियासँगको मिलेमतोमा मस्जिदसहितको संरचना छिटो भत्काउन काठमाडौं महानगरपालिका बारम्बार दबाब दिने गरेको रहस्य खुलेको छ । उपाध्यक्ष गौतमले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि दबाब दिँदै आएको बताइन्छ । मेयर शाक्यले मुस्लिम समुदायले भोगचलन गर्दै आएको धार्मिक तिर्थस्थल भत्काउन नहुने भन्दै गौतमलाई असहयोग गर्दै आएका थिए । गौतमले पत्र काट्न मेयर शाक्यलाई दबाब दिए पनि एक वर्षसम्म पत्र काटेनन् । मेयरले पत्र नकाटेपछि गौतमले आफ्ना प्रवक्तामार्फत कर्मचारीलाई दबाब दिएपछि मस्जिदसहितको संरचना भत्काउन महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारप्रसाद न्यौपाने र कानुन अधिकृत देवी ज्ञवालीले पत्र काटेको देखिन्छ । कर्मचारीले समेत गौतमको धम्की आउने गरेको भन्दै मेयर शाक्यलाई बाइपास गरेर नीति विपरीत पत्र काटेका थिए । काठमाडौ महानगरपालिका वडा नम्बर २२ स्थित सुनधाराको पश्चिम रहेको कित्ता नम्बर ५२ को ६ आना १ पैसा २ दामको घरजग्गा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत ०६३ सालमा नेपाल मदनी मस्जिद व मुस्लिम मोसाफिरखानाको नाममा दर्ता प्रमाणपत्र दिएको देखिन्छ । नेपाल सरकारको नाममा रहेको उक्त जग्गा अहिले रत्नकाजी महर्जन दाजुभाइको नाममा कसरी दर्ता हुन पुग्यो ? आश्यर्चजन विषय बनेको छ । यसलाई ललिता निवास जग्गा प्रकरणकै एउटा पाटोको रूपमा लिइएको छ । नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्न र धार्मिक तीर्थस्थल हटाउन महानगरपालिकाका उच्च तह र मुस्लिमसँग सम्बन्धित संघ, संस्थाका अध्यक्ष र प्रतिनिधिहरूलाई समेत ५ करोड रूपैयाँभन्दा बढीको प्रलोभन देखाइए पनि उनीहरूले समेत अस्विकार गरेका थिए । धार्मिक संघ, संस्था हटाउने र व्यक्तिको नाममा दर्ता गराउने विषयमा मुस्लिम संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीलाई समेत जानकारी गराइसकेका छन् । प्रधानमन्त्री ओलीले समेत व्यक्तिको नाममा दर्ता भएको सो जग्गा मस्जिदकै नाममा हुने वचनसमेत दिएका थिए । मस्जिद व्यक्तिको नाममा दर्ता गरिएको विषयलाई लिएर मुस्लिमसँग सम्बन्धित संघ संस्थाले कडा आपत्ति जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०५:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP