काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिए रमेश खरेल बाहिरिएका छन् । उनले सामाजिक सञ्जाल टि्वीटरमा जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बताएका हुन् ।
उनकाे टि्वटमा लेखिएकाे - राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको व्यहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदो दिनहरुमा "Anti Corruption Network" सँग आवद्ध हुनेछु। यहाँहरुको साथ र समर्थन सँधै झैँ रहनेछ भन्ने आशा गर्दछु।
