Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु : प्रतिवेदन
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु : प्रतिवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ६, २०८०

एजेन्सी -  इरानले सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरेको छ ।यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो ।

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ ।राष्ट्रपति कार्यालयबाट आइतबार प्रकाशित करिब ३०० पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो ।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो ।इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि मृत्यु भएकी २२ वर्षीया अमिनी इरानी कुर्दिश महिला हुन। 

Hardik health

राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’का कारण मृत्यु भएको बताएको थियो ।सन् २०२२ को अक्टोबरमा अमिनीको परिवारले उहाँको मृत्यु कुटपिटका कारण नभएको पुष्टि गर्ने उक्त सरकारी मेडिकल रिपोर्ट अस्वीकार गरेको थियो ।सन् २०२२ को नोभेम्बरमा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनद्वारा जारी पहिलो प्रतिवेदनमा “मिसनलाई प्रप्ता विश्वसनीय तथ्याङ्कले सुरक्षा बलद्वारा ५५१ जना प्रदर्शनकारी मारिएको देखाएको छ, जसमध्ये कम्तीमा ४९ जना महिला र ६८ जना बालबालिका रहेका छन् ।

प्रतिवेदनमा भनिएको छ, “अधिकांश मानिसको मृत्यु राइफललगायत हतियारका कारण भएको छ ।”इरानी सरकार निकट विज्ञहरूले आफ्नो प्रतिवेदनमा ‘सुरक्षा सेवा र न्यायपालिकालगायत सरकारी संस्थाहरूले अशान्तिको सामना गर्न जिम्मेवारीपूर्वक काम गरेको’ निष्कर्ष निकालेका छन् ।संयुक्त राष्ट्रसंघीय मिसनले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा ‘अनावश्यक र असमान बल प्रयोग, स्वेच्छाचारीता, स्वतन्त्रताबाट बञ्चित, यातना, बलात्कार, बलपूर्वक बेपत्ता पारिएका र लैङ्गिक उत्पीडन’ जस्ता घटना भएको उल्लेख गरेको छ ।मिसनले धेरै उल्लङ्घनहरू ‘मानवता विरुद्धको अपराध’ भएको जनाएको छ । 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP