Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहालमाथि जुत्ता प्रहार
दाहालमाथि जुत्ता प्रहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
Hardik health
आवेगमा जुत्ता प्रहार गरेँः तिरुवा काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम स्थलमै जुत्ता प्रहार भएपछि आइतबार खैलाबैला भयो । अध्यक्ष दाहाललाई रतन तिरुवा नामका युवाले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गर्ने रतन तुरुन्तै पक्राउ पनि परे । आखिर को हुन् रतन ? किन अध्यक्ष दाहालमाथि यिनले जुत्ता प्रहार गरे ? यो कौतुहलतालाई नेकपा जिल्ला अध्यक्ष जुम्लाका बिरबहादुर कुव“रले स्पष्ट पारेका छन् । उनका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक हुन् । नेकपा जुम्लाका अध्यक्ष कुँवरले उनी बाहिर हल्ला भएजस्तो शहीद पुत्र नभएको जानकारी दिएका छन् । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि २२ वर्षीय तिरुवाले जुत्ता प्रहार गरेका थिए । रनत जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा भएको थाहा भएको छ । उनी पूर्वलडाकु वा नेकपाकै कार्यकर्ता रहेको भनी गरिएको प्रचार निराधार रहेको नेकपाका जुम्ला अध्यक्ष कुँवरले बताएका छन् । ‘उनी प्रहरीसमक्ष आफू पूर्वलडाकु र शहीदको छोरा रहेको भनेको सुन्नमा आएको छ’ कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माओवादी जनयुद्ध रोकिएको नै १४ वर्ष भइसक्यो, २२ वर्षको मान्छे कसरी पूर्वलडाकु भयो ?।’ उनका बाबुको मृत्यु भएको साँचो भएपनि उनी युद्धमा मारिएको नभई अर्कै कारणले त्योपनि भारतमा मृत्य भएको कुँवरको दावी छ । यसबारे सत्तारुढ दल नेकपा जुम्लाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा रनत तिरुवा शहीद परिवार वा नेकपाको कर्ताकर्ता नभएको स्पष्ट पारिएको छ । रनत यसअघि पनि अराजक गतिविधिमा संलग्न रहेको र प्रहरीले खोजी गरिरहेका व्यक्ति भएको नेकपा जुम्लाले दावी गरेको छ । यसैबीच अध्यक्ष प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका तिरुवाले नेकपा प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएपछि जुत्ता प्रहार गरेको बताएका छन् । तर, उनले प्रहार गरेको जुत्ताले भने प्रचण्डलाई लागेन । तैपनि उनी प्रहरी फन्दामा परेका छन् । प्रहरी नियन्त्रणमा रहेका उनले पत्रकारहरूसँग भने, ‘प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा चित्तै नबुझेकाले आवेगमा जुत्ता हानेको प्रहार गरेको हुँ । यस सन्दर्भका अध्यक्ष दाहालले भने कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर, उनी निकट स्रोतका अनुसार दाहालले आफूमाथि भएको जुत्ता प्रहार जनताको आक्रोश भएको बताएका छन् । स्रोतले भन्यो, ‘उहाँले उक्त घटनालाई सामान्यरूपमा लिनुभएको छ ।’
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०५:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP