Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जनकपुरधामको गाइडबुक तयार 
जनकपुरधामको गाइडबुक तयार 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १३, २०८०

काठमाडाैं -  एसटीएलआरपीद्धारा जनकपुरको साहित्व महोत्सवको अवसरमा गाइडबुक विमोचन  गरेकाे छ । जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौं संस्करणको अवसरमा  जनकपुरको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले जनकपुरधामको पुस्तक (गाइडबुक) तयार  पुस्तककको विमोचन गरेकाे हाे । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को पहल तथा जनकपुर उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, होटल संघ नेपाल (हान) मधेश प्रदेश, नेपालल एशोसिएशन अफ टुर एण्ड ट्रवल एजेन्टस् (नाटा) मधेश प्रदेशको समन्वय तथा सहकार्यमा सो गाइडबुक तयार पारिएको हो । पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसंगसंगै यस आपपासका अन्य पर्यटकीयस्थलहरुको बारेमा यहाँको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ । 

संघीय सांसदहरू मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, जनकपुर उपमहानगरपािलकाका मेयर मनोज कुमार शाह, भारत नेपाल सम्बन्ध पर्यवेक्षक नविता श्रीकान्त , बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल शाह र नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठ, ब्राण्ड विज्ञ रञ्जित आचार्यले संयुक्त रुपमा गाइडबुक विमोचन गरेकाे थिए ।

Hardik health

उक्त पुस्तकमा जनकपुरधामको समग्र परिचय, एतिहासिक तथा धार्मिक महत्व, जनकपुर वरिपरिका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिनुका साथै मिथिला कला तथा खानाको बारेमा समेत उल्लेख गरिएको छ ।

विमोचन कार्यक्रममा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जनकपुर आफैमा अन्तरराष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल भएको र पछिल्लो समय भारतको अयोध्यामा राम मन्दिर निर्माणसंगै जनकपुरको महत्व थप विस्तार हँदै गएको सन्दर्भमा गाइडबुकको प्रकाशनले जनकपुरको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए। उनले परियोजनाले क्रमशः नेपाली, मैथिली र हिन्दी गरी थप तीन भाषामा पुस्तक पकाशन गर्ने तयारी रहेको जानकारी दिए । 

जनकपुर उपमहानगरपािलकाका मेयर मनोज कुमार शाहले पुस्तकले जनकपुरको समग्र परिचयलाई एकै ठाउँमा समेटको र यसले जनकपुरलाई बुझ्न चाहनेलाई तथ सहयोग पुग्ने बताउँदै यसको प्रर्वद्धनमा उपमहानगरपालिका सधैं सकारात्मक रहेको बताए । 

परियोजनाले जनकपुर उपमहानगरपालिकासँगको सहकार्यमा जनकपुरमा यसअघि अल्पकालिन रोजगारीको काम तथा फोहोर व्यवस्थापन, साइनेज जडान लगायतका कार्य सम्पन्न गरेका थियो । जस अन्र्तगत जनकपुरको नोचा पोखरी पुनः निर्माण, जनकपुर मन्दिर परिसर, विमानस्थल लगायतका विभिन्न स्थानहरुमा सरसफाई जस्ता कार्यक्रम गरिएको थियो ।

कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना  शुरु गरेको थियो । 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP