Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपालको पर्यटन व्यवसायमा लगानी गर्न जापानी व्यवसायीहरुको चासो
नेपालको पर्यटन व्यवसायमा लगानी गर्न जापानी व्यवसायीहरुको चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १९, २०८०

काठमाडाैं -  पर्यटन बोर्डद्धारा जापानी राजदूत तथा व्यवसायीहरुसंग अन्तरक्रिया गर्ने क्रममा नेपालको पर्यटन व्यवसायमा लगानी गर्न जापानी व्यवसायीहरुको चासो बढेकाे बताइएकाे हाे । 

नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानीज लगानी भित्र्याउन नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया सम्पन्न गरेको हाे ।

काठमाडाैंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका (Kikuta Yutaka)  तथा जापानका सरकारी अधिकारी एवं व्यवसायीहरुको टोलीलाई नेपाल पर्यटन बोर्डका बजार शाखा प्रमुख निमित्त निर्देशक लक्ष्मण गौतमले स्वागत गर्नु भएको थियो ।

Hardik health

कार्यक्रममा बोल्दै राजदुत युताकाले जापान र नेपालबीच पूरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानूनी सहजता भएमा जापानीहरु नेपालमा लगानी गर्न तयार रहको बताए । ‘नेपाल सुन्दर छ । जापानी नागरिकहरुले नेपाल भ्रमण गर्न मन पराउँछन् । गतवर्ष जापानका विभिन्न कम्पनीका उच्चपदाधीकारीहरुसँग नेपालमा भएको भेटघाट तथा अन्तरक्रियाले  नेपालबारे थप बुझ्न सहयोग पुगेको थियो । यो पटकको भ्रमणमा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ भन्ने चासो बढेको छ  ’उनले भने  । 

यस्तै बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पछिल्लो पर्यटनका बारेमा जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईसंगै अन्य विभिन्न एतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल जापान सम्बन्धको छुट्टै आयाम रहेको र नेपालको पर्यतीय पर्यटनको प्रर्वद्धनमा जापानको राम्रो भूमीका रहेको बताए । उनले नेपालमा जापानी रेष्टुरेष्टहरु बढ्दै गईरहको उल्ले गर्दै नेपालको पर्यटन क्षेत्र लगानीको लागी उर्पयुक्त क्षेत्र भएको बताए । 

नेपाल भ्रमण रहको उक्त टोलीमा जापानका विभिन्न प्रतिष्ठित कम्पनीका सञ्चालन तथा  कार्यकारी प्रमुखहरूको सहभागिता रहेको थियो । जापानबाट सन् २०२३ मा १६ हजार ४६३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या २०१९ मा ३० हजार ५३४ थियो । 

 


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP