Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘रेड सी’ संकटको सप्ताह
‘रेड सी’ संकटको सप्ताह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ५, २०८०

एजेन्सी -  विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव बढेको छ । ‘रेड सी’ मा  जहाँ इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित मानिएको पानीजहाजमा आक्रमण गरिरहेका छन् ।

हमासविरुद्ध इजरायलको युद्धको विरोधमा हुथी आक्रमणले व्यापारिक रूपमा महत्वपूर्ण मार्गमा ढुवानीमा बाधा पु¥याएको छ । ‘रेड सी’ मार्ग हुँदै सामान्यतया विश्वव्यापी समुद्री व्यापारको लगभग १२ प्रतिशत कारोबारका लागि आवागमन हुने गर्छ । 

जनवरी १२ मा अमेरिकी र बेलायती सेनाले विद्रोहीको कब्जामा रहेको यमनका १६ स्थानमा ६० हुथी क्षेप्यास्त्र र राडारको लक्ष्यमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।

Hardik health

हुथी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । त्यसको बदलामा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेका थिए तर कुनै पनि हतियार लक्ष्यमा प्रहार हुन नसकेको अमेरिकी अधिकारीले बताएका छन् । 

रातभरको आक्रमणपछि विद्रोहीहरूले अमेरिकी र बेलायती स्वार्थलाई ‘वैध निशाना’ को आक्रमणभनेका छन् । दोस्रो दिन अर्थात् जनवरी १३ मा हुथीविद्रोहीले ‘रेड सी’ मा रहेका जहाजमाथि आक्रमण जारी राख्ने चेतावनी दिएपछि अमेरिकी सेनाले राजधानी सानास्थित विद्रोहीको अल–दैलामी हवाइ शिविरमा अर्को अमेरिकी आक्रमण गर्ने जनाएको छ भने १४ जनवरी मा अमेरिकी सेनाले ‘यूएसएस लाबुन” क्षेप्यास्त्रमाथि प्रहार गरिएको हुथी क्रुज क्षेप्यास्त्र खसालेको छ ।
 
जनवरी १५ मा हुथी क्षेप्यास्त्रले रेड सीको दक्षिणमा रहेको एडेनको खाडीमा अमेरिकी स्वामित्वको मालवाहक जहाज जिब्राल्टर ईगललाई ठक्कर दिएको थियो भने १६ जनवरी मा अमेरिकाले हुथी नियन्त्रित यमनबाट प्रक्षेपण गर्न तयार पारिएका चार वटा जहाजभेदी ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट गरेको थियो । यसको प्रतिक्रियामा हुथी क्षेप्यास्त्रले रेड सीमा चलिरहेको ग्रीसको स्वामित्वमा रहेको माल्टाको ध्वजावाहक जहाजलाई आक्रमण गर्दा जहाजमा सामन्य क्षति भएको तर कुनै पनि मानवीय क्षति भएको थिएन । 

जनवरी १७ मा हुथी ड्रोनले अमेरिकी स्वामित्वको जेन्को पिकार्डीमा आक्रमण गर्दा जहाजमा सामान्य क्षति भएको दावी आक्रमणकारी समूहले गरेको भएपनि अमेरिकी सेन्ट्रल कमाण्डले कुनै क्षति नभएको जनाएको थियो । त्यसपछि अमेरिकी सेनाले हुथी नियन्त्रित यमनबाट १४ वटा क्षेप्यास्त्र खसालेको थियो ।

जनवरी १८ मा हुथी विद्रोहीले एडेनको खाडीमा रहेको अमेरिकी मालबाहक जहाजमा ‘सिधा प्रहार’ भएको दाबी गरे पनि अमेरिकी सेनाले भने क्षेप्यास्त्र छुटेको दाबी गरेको छ ।
अमेरिकाले पनि रेड सीमा प्रक्षेपणका लागि तयार पारिएका दुई जहाजभेदी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP