Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै
अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १८, २०८०

अफगानिस्तान– अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै छ । टोलो न्युजले उल्लेख गरे अनुसार यही डिसेम्बरमा अफगानिस्तानका विषयमा परिषद्ले त्रैमासिक खुला बैठक बोलाएको छ ।

संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा जनाइए अनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोग नियोग (युनामा) की प्रमुख रोजा ओतुनबायेभा,  राजदूत जोसे डे ला गास्का (इक्वेडर) लगायतले सो विषयमा ब्रिफिङ गर्नु हुने बताइएको छ ।  त्यसैगरी  समितिका अध्यक्ष  र नागरिक समाजका प्रतिनिधिले पनि संक्षिप्त जानकारी गराउँने अपेक्षा गरिएको छ।

अफगानिस्तानको राष्ट्रिय ऐक्यबद्धता आन्दोलनका प्रमुख सैयद इशाक गैलानीले ूउनीहरूले भविष्यमा अफगानिस्तानलाई फाइदा पुर्यातउन आधारभूत कदम चाल्नुपर्ने धारणा सार्वजनिक गर्दै तालिबानलाई सधैभरि खाद्यान्नमा परनिर्भर बनाउँने गरी कार्यक्रम ल्याउँन नहुने’ बताएका छन् ।

Hardik health

राजनीतिक विश्लेषक सैयद मुकदम अमीनले भनेका छन्, ’अफगानिस्तानमा मौलिक स्थायित्व, मान्यता र स्थिति निर्दिष्ट गर्ने विशेष संयन्त्र ल्याएमा बैठक लाभदायक हुन सक्छ।’ 

यता तालिबानले आफ्ना प्रतिनिधिहरूको उपस्थितिविनाको बैठक अर्थहीन हुने बताएपछि यस्तो चर्चा बाहिर आएको हो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अन्तरराष्ट्रिय समुदायले यसमा राजनीतिक दबाब दिने प्रयास गरिरहेको पनि बताएका छन् । 

 उनले , दुर्भाग्यवश, विश्वले सबै मानवीय, जलवायु परिवर्तन र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको छ र उनीहरू सबै मुद्दाहरूलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्न चाहन्छन्, जुन सही होइन ।’ 

टोलोन्युजको विवरण अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानलाई अन्तरराष्ट्रिय समुदायमा पुनस् एकीकरण र अन्तरघुलनका लागि नयाँ लागि मार्गचित्रको विकास गर्नुपर्ने  धारणा सार्वजिनक गरेका छन् । 

टोलो समाचार काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल हो।
 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP