Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • कालीकोटका स्थानीय तह निमित्तका भरमा
कालीकोटका स्थानीय तह निमित्तका भरमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १४, २०८०

कालीकोट– कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छ वटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन । स्थानीय तह सञ्चालन ऐनमा नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि सो अनुसार यहाँका स्थानीय तहमा हुन सकेको छैन । 

स्थानीय तह सञ्चालन आएदेखि तिलागुफा नगरपालिकाले एकपटक प्रमुख प्रशासकीय अधिकृत दरबन्दीअनुसार उपसचिव उद्धव रिजाल आउनुभए पनि छोटो समयमै सरुवा भए। अहिले त्यहाँ अधिकृतस्तरको कर्मचारी लालबहादुर मल्ल प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् ।  खाडाचक्र नगरपालिकामा जिल्ला विकास समितिका छैटौँ तहका कर्मचारी प्रवलजङ शाहीलाई जिम्मेवारी निर्वाह गरिहेका छन् । 

रास्कोट नगरपालिकाले पशु सेवातर्फका सातौँ तहका प्राविधिक जवानसिंह बमलाई विगत पाँच वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी भएर काम गरिरहेका  छन् भने सान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु सेवातर्फका पाँचौँ तहका प्राविधिक नेत्रबहादुर शाही कार्यालय प्रमुख भएर काम गरिरहेका छन्। 

पलाँता, नरहरिनाथ, महाँवै र शुभकालिका गाउँपालिकामा पनि पाँचौँ तहका कर्मचारीले कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारी पनि खासै दुर्गममा बस्न नचाहने समस्याका कारण कार्यालयहरु प्रमुखविहीन बनेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । 

“मन्त्रालयमा दरबन्दी अनुसारका कार्यालय प्रमुखका लागि पटक(पटक ताकेता गरेपनि कोही आउन मान्नुहुन्न”, उनले भने, “यहाँ काम गर्नका निमित्त नतोकी स्थानीय तहको काम गर्न सकिन्न ।” स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको त्यसका लागि मन्त्रालयसँग माग गर्दा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको भनाइ छ । “हामी दरबन्दी अनुसारको कर्मचारी चाहियो भनेर प्रदेश र सङ्घमा धाइरहेका छाँंै”, उनले भने, “तर सोअनुसारको कर्मचारीको पदपूर्ति नै भएको छैन ।”
 


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP