Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कम्युनिस्ट अधिनायकविरुद्ध कांग्रेस
कम्युनिस्ट अधिनायकविरुद्ध कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
tt
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट अब अधिनायकवादविरुद्ध अन्तिम लडाइँ लड्न कांग्रेस तयार रहेको बताएका छन् । कांग्रेसका पूर्वमहामन्त्री स्व. महेन्द्रनारायण निधिको ९८औँं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । सभापति दृयाले पार्टीभित्र विगतमा बहुमतले सशस्त्र संघर्षको निर्णय गर्दा त्यसको विरोधमा उभिएर सत्याग्रहको तयारी गरेका महेन्द्रनारायण निधिलाई तत्कालिन राजा महेन्द्रले २० वर्ष जेल हालेको प्रसंगको स्मरण गरेका थिए । सभापति देउवाले भने, ‘हामीले अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउँदैछ । देशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्रहितमा निधिकै दर्शनमा अघि बढ्नुपर्ने अवस्था आउँदैछ ।’ उनले पार्टीको आन्तरिक झगडाबारे पनि प्रकाशमान सिंहलगायत नेताहरूलाई लक्षित गर्दै टिप्पणी गरेका थिए । पार्टीभित्र विगतदेखि धेरै समस्याहरू रहँदैआएको बताउँदै उलने त्यसलाई मिलाएर आफू अघि बढ्न कोशिसरच रहेको बताए । कार्यक्रममा प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा कांग्रेस उपसभापति निधिले लोकतन्त्र, संघीयता, जनअधिकार, मानव अधिकारको सिद्धान्तप्रति विश्वास नगर्ने कम्युनिस्टको जनवादी केन्द्रीयताले सिंगो मुलुक र राज्यका सबै निकायलाई कम्युनिस्टकरण गर्न लागिरहेको आरोप लगाए । यस्तै, सभापति देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताउदै आफ्ना नेता नेता तथा कार्यकर्तालाई सजग गराए । सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने बताए । उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाइँ लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरूलाई एकजुट हुन समेत आग्रह गरेका छन् । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्नेसमेत उनले अठोट गरेका छन् । सरकारसँग निकै आक्रोशमा उत्रिएका देउवाले कांग्रेसभित्र केही विवादहरू देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत दावी गरे । तर, राष्ट्रहितका लागि कांग्रेस सँधै एकजुट भएर लडाई लडेको भन्दै अबपनि अन्तिम लडाइँ लडन तयार रहेको बताएका छन् । केही समय यता सरकारविरुद्ध आन्दोलन छेड्ने भन्दै कांग्रेस सरकारको विरोधमा उत्रिएका छन् । जनमानसमा समेत वर्तमान सरकार निरंकुश र तानाशाशी भन्दै गएको र प्रतिपक्षी कमजोर बनेको प्रतिक्रिया आइरहेको बेला कांग्रेसले आफ्नो यो पछिल्लो निर्णय गरेको हो । तर, कांग्रेसले जे भनेपनि वर्तमान सरकारको पक्षमा कांग्रेस रहेको भान उनको क्रियाकलापबाटै थाहा हुन्छ । पछिल्लो समय नेकपाभित्रै पनि विवादमा रहेको एमसीसी सम्झैताबारे समेत कांग्रेसले मौन सहमति जनाएको छ । जसका कारण अहिले एमसीसी सम्झौताबारे बारे सत्तारुढ र प्रतिपक्षीबीच समेत मतभेद रहेको पाइन्छ । यसैत्रबेला कांग्रेस सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकारविरुद्ध आन्दोलन छेड्ने अन्तिम लडाइँ गर्ने भन्दै सार्वजनिक स्थलमा भाषण गर्दा कांग्रेसभित्रै समेत शंका पैदा गरेको छ । जो सभापतिको भनाइप्रति कांगे्रसमै समेत विश्वास नगरिएको यसले पुष्टि गर्छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP