Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा
अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०७६
Hardik health
मोदीले भने, “हम साथसाथ है” नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा सोमबार बिहानै भारत ओर्लिए । आफ्नो नीजि विमानमा ओर्र्लिएका ट्रम्पलाई भारतमा भव्य स्वागत गरिएको थियो । भारतको गुजरातबाट भारतको भ्रमण पहिलो भ्रमण सुरु गरेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानबाट ओर्लिनेवित्तिकै अँगालो हालेका थिए । गुजरात मोदीको गृहनगर पनि हो । सोमबार गुजरातको अहमदाबादको सरदार वल्लभभाइ पटेल विमानस्थल उत्रिएका ट्रम्प दम्पतिलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल तोडेर विमानस्थल नै पुगेका थिए । प्रधानमन्त्री मोदी निर्धारित कार्यक्रमअनुरुप राष्ट्रपति ट्रम्पलाई अहमदाबादको सावरमती आश्रमको अवलोकन गराएर मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए । गत वर्ष जुनमा अमेरिका भ्रमणमा पुगेका मोदीको सम्मानमा प्रवासी भारतीय अमेरिकीहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रममा ट्रम्प र मोदीले त्यहाँ सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई उनको प्रवासी भारतीय अमेरिकी समुदायको ‘भोट बैंक रणनीति’ भन्दै टिप्पणी गरिएको थियो । चीनको बीआरआई र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअनुरुप विश्वको धार विभाजित हुँदा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको तनावग्रस्त व्यापारिक सम्बन्धको विकल्पको रुपमा भारतलाई हेरिएको छ । भारतको टाउको दुखाई बनेको आतंकवादविरुद्ध अमेरिकाको साथ र समर्थन भारतको प्राथमिक आवश्यकतामा छ । त्यसबाहेक बीआरआईमा समर्थन नजनाएको भारत चीनतर्फबाट पनि सधैं दबाबमा रहेको छ । यसैबेला ट्रम्पले भारत भ्रमण गरेका छन् । दुवैको चासोलाई नमस्ते ट्रम्पको मञ्चबाट ट्रम्पले सम्बोधन गरेका थिए । दक्षिण एशियाको उदाउँदो शक्ति राष्ट्र भारतबाट विश्व समुदायलाई सम्बोधन गर्दै ट्रम्पले आतंकवादविरुद्ध भारतको सहकार्यको प्रशंशा गरे । उनले भने, ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ । अमेरिका र भारतले आतंकवाद रोक्न त्यसविरुद्ध लडिरहेका छन् ।’ ट्रम्पको यो भनाइबाट आतंकबादविरुद्ध भारतले चालेका कदमलाई थप बल मिल्ने विश्लेषकहरुको अनुमान छ । सोही मञ्चमा राष्ट्रपति ट्रम्पले भारत, भारतीय जनता र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै लामो मन्तव्य दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०५:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP