Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • गुम्बा व्यवस्थापन सम्बन्धी तालिमको प्रारम्भ
गुम्बा व्यवस्थापन सम्बन्धी तालिमको प्रारम्भ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २५, २०८०

काठमाडौं -गुम्बा व्यवस्थापन सम्बन्धी तालिमको प्रारम्भ गरेको छ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा देशैभरका गुम्बाका लामा गुरु‚ गुम्बा व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई लक्षित गरि काठमाडौं कुटी रिसोर्टमा गुम्बा व्यवस्थापन तालिम सुरु भएकाे हाे  । 

तालिमको कार्यक्रमलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले आइतबार र सोमबार दुई दिनसम्म चल्ने बताएका छन् ।  गुम्बा व्यवस्थापन तालिमको उद्घाटन सत्रमा समितिका कार्यकारी होम दोङले गुम्बा व्यवस्थापनलाई चुस्त दुरुस्त गराउनका लागि यो तालिम सहयोगी बन्न सक्ने बताए । उनले आआफ्ना गुम्बाका आन्तरिक व्यवस्थापन चुस्त बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने‚‘बौद्धमार्गीहरुको ज्ञानलाई जनमानसमा पुर्‍याउन सकियो भने त्यो व्यवहारिक हुनेछ । जसको लागि गुम्बाका ध्यान साधनालाई जनमानसमा फैलाउनुपर्छ ।’

377109737_196726549967621_41694412481.jpg

कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले समितिले भनेजस्तो कार्य गर्न खोजे पनि सिमित स्रोत साधन हुँदा सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । ‘गुम्बा व्यवस्थापन पक्षलाई चुस्त बनाउन गुम्बा दर्ता प्रक्रियाहरू अन्यौलतामा रहेको छ‚’ उनले‚‘यो एकद्वार प्रणालीमा लैजानुपर्छ । त्यसो हुँदा सबैलाई सहज हुनेछ । ’

प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् । तालिममा पाँचथर‚ ताप्लेजुङ‚ लमजुङ‚ सर्लाही‚ सोलुखुम्बु‚ भोजपुर‚ खोटाङ‚ पाल्पा‚ काभ्रे‚ दोलखा‚ रामेछाप‚ तनहुँ लगायतका विभिन्न गुम्बाहरूबाट सहभागीहरू रहेकाे आयाेजकले जनाएकाे छ ।

तालिममा सहभागीहरूलाई गुम्बा व्यवस्थापनको विभिन्न पक्षमा व्यवहारिक प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं योजना अधिकृत सज्नु योङ्ग्याले जानकारी दिइन् । प्रशिक्षकहरूमा आचार्य सार्की शेर्पा, समितिका कानुनी सल्लाहकार सञ्जीव कुमार लामा, योजना अधिकृत सज्नु योङ्गया र लेखा अधिकृत विनीता भण्डारी रहेका छन् ।समितिमा देशभरका ३ हजार ६० गुम्बाहरू दर्ता भएका छन् । 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:३१
#गुम्बा_व्यवस्थापन_तालिम
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP