एजेन्सी– टेस्लाका संस्थापक एलोन मस्क र उनकी पूर्व प्रेमिका ग्रिम्सले तेस्रो सन्तानको स्वागत गरेका छन्, जसको नाम टेक्नो मेकानिकस राखिएको छ ।
उनको जन्म वाल्टर इसाक्सन द्वारा लेखिएको एलोनको नयाँ जीवनीमा पुष्टि गरिने जनाइएको छ जुन आउँदो हप्ता जारी हुनेछ । मस्कले र क्यानाडाली इलेक्ट्रो– म्युजिक स्टार ग्रिम्सल २०१८ र २०२२ को बीचमा डेट गरेका थिए ।
एलोन तीन फरक महिलाबाट ११ सन्तानका पिता बनेका छन्।