Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल मुस्लिम संघ कपिलवस्तुको अध्यक्षमा आफताब आलम      
नेपाल मुस्लिम संघ कपिलवस्तुको अध्यक्षमा आफताब आलम      
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १८, २०८०

कपिलवस्तु– नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन भएका छन् ।

कपिलवस्तु बुद्धभुमी नगरपालिकाको सभाहल बुड्डी चोकमा भएको नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले अफताब आलमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति अब्दुल कलामले जानकारी दिए ।

नेपाल मुस्लिम संघको विधान अनुसार जिल्ला अधिवेशनले सर्वसहमतीले अफताब आलमको सभापतित्वमा जिल्ला कार्य समिति चयन गरिएको नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष अकिल मियाले बताए ।

Ncell
Hardik health

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति अब्दुल कलामले नेपाली कांग्रेसले मुस्लिमहरुको हक अधिकारको लागि सदैव अग्रसर रहेको बताए । सभापति कलामले नेपाल मुस्लिम संघको सगंठन विस्तारमा जोड दिन नव निर्वाचित पदाधिकारीलाई सुझाव समेत दिए ।

नेपाल मुस्लिम संघको पुर्व अध्यक्ष असअद कमालको कोभिड– १९ का कारण मृत्यु भएपछि जिल्ला कार्य समिति गठन हुन सकेको थिएन ।

नेपाल मुस्लिम संघको अधिवेशन पुर्व सचिव सिराज अहमद खाँको सभापतीत्वमा सम्पन्न भएको हो । नेपाल मुस्लिम संघको उपसभापतिमा करम हुसेन, अब्दुल सलिम , सचिव मोहम्मद मुस्ताफा, सहसचिव सरिफ मुसलमान, कोषाध्यक्ष मुक्तार अहमद खाँ सदस्यहरू तहिरा खाँ, नुर मोहम्मद खाँ, समि मोहम्मद, अब्दुल मजिद, जमसेद खाँ, नसरुद्दिन खाँ लगायत चयन भएका हुन्। अन्य पदअधिकारी र सदस्यहरुलाई पछी मनोनयन गरिने नेपाल मुस्लिम संघका नव नियुक्त अध्यक्ष अफताब आलमले जानकारी दिए ।

नेपाल मुस्लिम संघ कपिलवस्तुको जिल्ला अधिवेशनले महाअधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । महाअधिवेशन प्रतिनिधिमा अब्दुल करिम, जमसेर खाँ, मोहबत अली खाँ, लगायत रहेका छन् । 

372670371_832447768287014_6479156707333196773_n1693818298.jpg


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP