Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘तामाङ ल्याङ्गोइज एप’ निर्माण हुँदै
‘तामाङ ल्याङ्गोइज एप’ निर्माण हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १७, २०८०

काठमाडौं– नेपाली र अंग्रेजी माध्यमबाट तामाङ भाषा सिकाइका लागि ‘तामाङ ल्याङ्गोइज एप’ निर्माण कार्य ४० प्रतिशत सकिएको जानकारी सार्वजनिक गरिएको छ । 

एप निर्माणबारे जानकारी गत बिहीबार एक कार्यक्रममाझ एप्स निर्माणका विविध पक्षबारे जानकारी दिँदै निर्माण संयोजक नवराज लामाले उक्त कुराको जानकारी दिएका हुन् । 

लामाले एप एक वर्षभित्र सार्वजनिक गर्ने योजनाका साथ कार्य भइरहेको समेत जानकारी दिए । उनले भने‚‘एपमा तामाङ भाषा बोल्न आवश्यक पर्ने शब्द‚ वाक्यहरु‚ शब्द तथा यसको प्रयोग सम्झिन खेल र चित्र रहनेछ ।’

कार्यक्रममा भाषाशास्त्री अमृत योन्जन–तामाडले एपमार्फत् तामाङ भाषा सिकाइ कार्य १०० तामाङ मूल शब्द र ५०० शब्दावलीका आधारमा गरिने जानकारी दिँदै ‘तामाङ भाषा यन्त्र अनुवाद’ कार्यलाई पनि निरन्तरता दिने बताए । 

Ncell
Hardik health

त्यसैगरी काठमाण्डु विश्वविद्यालयका आइटी विभागका विभागीय प्रमुख एवं लामो समयदेखि भाषाप्रविधि विकासमा संलग्न आइटीविज्ञ डा बालकृष्ण बलले तामाङ भाषालाई बचाउनका लागि प्रविधिमा लानुपर्ने बताए ।

एप निर्माणका प्राविधिक पक्ष भाषाप्रविधि वैज्ञानिक डा बालकृष्ण बलले समालेका छन् भने भाषा वैज्ञानिक पक्ष भाषावैज्ञानिक अमृत योन्जन तामाङले हेरेका छन् । एप निर्माण टोलीमा जापानको लागि पूर्व राजदूत डा  गणेश योञ्जन, मानवशास्त्रि डा मुक्तसिंह लामा–तामाङ, राजनीतिक अर्थशास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाको अनुसन्धानकर्ता नवराज लामा, मिडियाकर्मी कुमार यात्रु, थाङ्का कलाकार तथा उद्यमी कर्साङ लामा र पाँचपोखरी थाङ्पाल गाउँपालिका, वडा नं ३ का अध्यक्ष निमाछिरिङ तामाङ लगायतको प्रत्यक्षरुपमा संलग्न छन् । 

एप निर्माण अभियानलाई आवश्यक आर्थिक सहयोग जुटाउन अमेरिकाबाट दावा तामाङले सहयोग गरेका छन् । उनको संयोजकमा आर्थिक जुटाउने कार्य भइरहेको संयोजक लामाले जानकारी दिए । 

एपमा तामाङ शब्दकोष समेत रहनेछ र निकट भविष्यमा नै तामाङ भाषाको अनलाइन कक्षसमेत संचालन गरिनेछ । यो एप तामाङ भाषा सिक्न इच्छुक सबैलाई उपयोगी हुने जनाएको छ । 

कार्यक्रममा सञ्चारकर्मी कुमार यात्रु, व्यवसायी रेशम लामा, दावादोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सञ्चारकर्मी कुमार यात्रु, व्यवसायीद्धय रेसम लामा र दावादोर्जे लामा, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ का अध्यक्ष निमाछिरिङ तामाङ, राक्सिराङ्ग गाउँपालिकाका उपप्रमुख बनस्तम थिङ लगायतको उपस्थिति रहेको थियो 


प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP