Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी सरकार निर्माण प्रक्रियामा शेखरको फेरि आपत्ति
कोशी सरकार निर्माण प्रक्रियामा शेखरको फेरि आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ६, २०८०


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी सरकार निर्माणमा पुनः आपत्ति जनाएका छन् । मुख्यमन्त्री उद्धव थापालाई बहुमतका लागि सभाध्यक्षलाई भोट हाल्न लगाइएकामा कोइरालाले गरे विरोध गरेका हुन् ।

मंगलबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा संवाददातासँग कोशी प्रदेशसभामा सभाध्यक्षको भूमिका निर्वाह गरेका कांग्रेस सांसद् इसराइल मन्सुरीले विश्वासको मतदानमा भाग लिएकामा आपत्ति जनाए । असार २२ गते थापा पहिलोपटक मुख्यमन्त्री नियुक्त हुँदा पनि कोइरालाले प्रक्रिया नमिलेको भन्दै विरोध जनाएका थिए ।

‘मैले पहिले पनि सरकार बनाउने खेलमा तत्कालीन सभामुख बाबुराम गौतम सहभागी हुँदा ट्विट गरेर विरोध जनाएको थिएँ,’ उनले भने, ‘त्यो ट्विटप्रति म अडिग छु । अहिले पनि गल्ती भएको छ । सभाध्यक्ष भनेको सभामुख नै हो । उहाँले मतदान गरेर गलत नै भएको छ । पहिलेको निर्णय पनि सही थिएन । यसपटक हामीले त्यही दोहोर्‍यायौं ।’

Ncell
Hardik health

कोशीका मुख्यमन्त्री थापाले बहुमत पुर्‍याउनका लागि सोमबार सभा सञ्चालन गरिरहेका मन्सुराई पनि मत हाल्न लगाएका थिए । कोइरालाले यस प्रकरणमा फेरि सर्वोच्च अदालतले निर्णय दिने बताए । उनले सर्वोच्चबाट फेरि पहिलेजस्तै निर्णय आउने र सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ मा प्रवेश गर्ने सम्भावना औंल्याए । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी पनि किन यस्तो अलोकतान्त्रिक खेलमा संलग्न भन्ने संवाददाताहरूको प्रश्नमा कोइरालाको जवाफ थियो, ‘यहाँ कांग्रेस मात्र एक्लै छैन । सत्ता गठबन्धन छ । त्यसैले कांग्रेसको निर्णयले मात्र हुने होइन । गठबन्धनले जे निर्णय गर्‍यो त्यही हुने हो ।’ 

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको सरुवाप्रति पनि आपत्ति प्रकट गरे । ‘अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा भएको छ,’ डा. कोइरालाले भने, ‘अनुसन्धानले गर्ने निर्णय अब सरकारले नै गर्न थालेको छ । अनुसन्धानको त एउटा प्रक्रिया हुन्छ । कुनै पनि अनुसन्धान निश्चित समयमा एउटा ठोस निष्कर्षमा पुग्छ । तर यहाँ त अनुसन्धान निष्कर्षमा पुग्नै नपाई सरकार आफैंले अनुसन्धानको डिटरमाइन्ड गरेको छ । यसले लोकतान्त्रिक पद्धति र मूल्यमान्यतालाई कमजोर बनाएको छ ।’
 


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP