Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • यूथ पोलिसि कन्क्लेभ २०२३ सम्पन्‍न
यूथ पोलिसि कन्क्लेभ २०२३ सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २१, २०८०

काठमाडौं- : नेपाल युवा संस्था सञ्जाल आयोनले युवा नीतिका विषयमा यूथ पोलिसि कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका ९२ युवा संस्थाहरूको छाता सञ्जाल आयोनले ब्रिटिस काउन्सिल तथा अन्तर्राष्ट्रिय श्रम संगठनकोे सहकार्यमा  युवा नीतिसँग जोडिएका नीति निर्माता र सरोकारवालाहरलाई सहभागि गराएर यूथपोलिसि कन्क्लेभ २०२३ सम्पन्न गरेको हो । 

आयोनका अध्यक्ष  विकल राईले युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, प्रतिनिधी सभा सदस्य प्रदिप पौडेल, विराजभक्तश्रेष्ठ, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षश्री सुरेन्द्र बस्नेत, साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिवश्री केवल प्रसाद भण्डारी, ललितपुर महानगरपालिकाकी उपप्रमुख मंजिलाशाक्यलाई आयोन कार्यरत विभिन्न पैरवी क्षेत्रहरु समेटि १४ बुँदे मागपत्र  सो अवसरमा  बुझाएकाे छ । आयोनले युवाको सवाल समेटि बुझाएको मागपत्र बुझ्दै मन्त्री लिम्बुले सो बारे आफ्नो ध्यानाकर्षण भएको भन्दै थप छलफलका लागि मन्त्रालय आमन्त्रण गरेका छन् । 

उक्त कार्यक्रमको पहिलो नीति संवाद छलफलमा आयोनले वर्तमान परिप्रेक्षमा युवाहरुको समग्र वस्तुस्थिति, समस्या, युवा सम्बन्धिनीतिपत्रहरुमाआवश्यक परिमार्जनबारे छलफल गर्दै, समग्र युवापुस्ताको तर्फबाट केहि महत्वपूर्ण नीतिगत तथा कार्यक्रमगत सुझावहरु पेश गरेका छन् । सोहि कार्यक्रममा आयोनले जलवायु परिवर्तन र युवा उद्यमशिलता प्रवद्र्घनका विषयमा नीति संवादको समेत आयोजना गर्‍यो ।

Ncell
Hardik health

दोस्रो नीतिसंवाद छलफलमा ‘युवा र विश्वव्यापी चुनौतीहरु’  शिर्षक अन्तर्गत जलवायु परिवर्तनले विश्वव्यापी साथै नेपालको सन्दर्भमा कसरी र कस्तो प्रभाव पारिरहेको छ र यसको समाधान र अनुकुलनमा युवाहरुको आवश्यक संलग्नता कस्तो हुन सक्छ भन्ने विषयवस्तुमा गहन छलफल भएकाे थियो ।  सो संवादमा प्यानलिस्टका रुपमा सांसद विराजभक्त श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. बुद्घिसागर पौडेल, र जलवायु अभियन्ता शीलशीला आचार्य सहभागी भएका थिए । 
  
तेस्रो नीतिसंवाद छलफलमा ‘विमानस्थल कि उद्यमस्थल’ विषयमा युवाहरुलार्ई विदेश नभई देशमै उद्यम गर्ने वातावरण सृजना गर्न तथा युवाउद्यमशिलताप्रवद्र्घनका मुद्दाहरुमा संघीय तथा स्थानीय सरोकारवालाहरुको के–कस्ता भूमिका हुन सक्छन् भन्ने बारे छलफल भएकाे छ । उक्त संवादमा प्यानलिस्टका रुपमा सांसद सुमना श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, ललितपुर महानगरपालिकाकि उपमेयर  मंजिलाशाक्य, एवम् उद्यमी प्रकृती मैनालीको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सयौँ युवा, साझेदार संस्था, नीतिनिर्माताहरु, स्थानीय सरकारका प्रतिनिधि, शिक्षाविद् र राजनीतिक नेताहरुको उपस्थिति रहेको थियो ।

आयोन -

सन् २००५ मा स्थापित यस संस्थाले विगत १८ वर्षदेखि युवाअधिकार र युवाका सवालमा पैरवी, विकासमायुवा सहभागिता, युवा अनुसन्धान, युवा संस्था र युवाको  क्षमता अभिवृद्धिका लागि  नेपाल सरकार, प्रदेश सरकारका विभिन्नमन्त्रालयतथा स्थानीय तहहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ ।  आयोनले युवाको सम्बन्धमा राष्ट्रिय युवानीति र युथभिजन – २०२५ तथा दशवर्षे रणनीतिक योजना निर्माणको मस्यौदा समितिमा रहेर पनि काम गरिरहेको छ ।


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP