Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • मुद्धापरेपछि ललितपुरका मिटरब्याजीहरु फन्दामा
मुद्धापरेपछि ललितपुरका मिटरब्याजीहरु फन्दामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०

काठमाडाैं -ललितपुरका नामुद मिटरब्याजीहरुलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही थालेको छ ।कार्वाहीका क्रममा प्रशासनले रविन्द्र चौलागाँई लगायत विभिन्न मिटरब्याज पिडित व्यक्तिहरुको फाइल अघि बढाएको हाे ।

मिटरब्याजबाट ललितपुर जिल्लामै देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष समेत रहेका चौलागाई सबैभन्दा बढी पिडित देखिएका छन् । यो सहकारी समस्यामा पर्नुमा मिटरब्याजीको भुमिका मुख्य रहेको देखिएको छ ।   

चौलागाँई लगायत जिल्लाका अन्य पिडीतहरुलाई डुबाउने ललितपुरका मुख्य मिटरब्याजीहरु यस्ता छन् :

१) रवि मर्हजन:ललितपुर सुनाकोठीका महर्जन ४ बर्ष अघिसम्म सामान्य रेष्टुरेन्टमा काम गर्थे । यसबीचमा मिटरब्याजकै धन्दाका कारण उनको सम्पती थुप्रिएको स्रोतले बताएको छ । उनको हाल भैसेपाटीमा ३ रोपनी जग्गामा घर, खोकनामा ५ रोपनी जग्गामा कर्मा क्रष्ट्रक्सन रहेको सिमेन्ट तथा डन्डी बेच्ने कम्पनी, टाटा कम्पनीको टिपर ३० ओटा, टोयोटा कम्पनीको फचुनर गाडी, गुडवील सहकारीका अध्यक्षले चढ्ने पजेरो गरी करिव एक अर्बको सम्पती उनको नाममा रहेको स्रोतले बतायो । ०७६ सालमा डुबेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ र देउरालीका अध्यक्षलाई केही नगद दिइ उक्त नगद डन चक्रे मिलनको हो भनी दैनिक करोडौ लिएर खुलेआम हिँडिरहेका छन् । 

Ncell
Hardik health

२) सिताराम राउत:गुडवील सहकारीका मेनेजर उक्त संस्थाको बचतकर्ताको करिव एक अर्ब बचत हिनामिना गरी भागेको बताइन्छ । उनको नाममा गुडवील सहकारीको एक अर्ब हिनामिनाको आरोप छ । जेलमा परेका उनी धरौटीमा छुटी बचतकर्ताको बचत फिर्ता नदिइ आफना आफन्तजनहरुसँग मिलि जनप्रिय सहकारी खोलेका छन् । उनले आफना दिदी भिनाजुसँग मिलि करेन्ट गुट्खा नाम गरेको कम्पनी खोलेर राज्यको करोडौ कर छलिरहेका स्रोत बताउँछ । देउरालीबाट कर्जा लिइ लिएको टोयटा गाडीको करिव ३ करोड ५० लाखको भिएक्स सेतो र कालो दुइ वटा गाडी, मिट्सुविसिको पजेरो, स्र्पोट गाडी सहित करिव ५० करोड बरारको नगद देउरालीबाट लिएको चौलागाँइ बताउँछन् । 

३) देबेन्द्र आर्चाय:न्युरोडको मख्खनमा रहेको देविवास र किर्तिपुरको पाँगा बसपार्कमा रहेको ज्वालादेवि सहकारीका अध्यक्ष देबेन्द्र आचार्य, शैलेन्द्र शर्मा ( टिपटप समोसा साहु ), बासु श्रेष्ठ, हार्वेष्ट मुन ट्रावलको साहु र हार्डवयर ब्यापारी विक्रम बानियाँ मिलि दुई वटा नै सहकारीको पैसा मिटरब्याजमा लगाई अरबौ कमाएर जनतालाई फिर्ता नदिएका हुन् । उनले देउराली सहकारीलाई पनि केही नगद दिइ २४ करोडको ५ रोपनी जग्गा र नगद ३० करोड मिटरब्याजमा खाएका छन् । अहिले हार्वेष्ट मुनका राम श्रेष्ठ, आफना भाइ लगायत ४ जना मिटरब्याजीलाई बचाउन राजनीतिक दलका नेता मन्त्री नै लागि परेको पाइएको छ । 

४) सञ्जय अधिकारी, मोहन घिमिरे र विशाल भारी:सञ्जय अधिकारी रेमण्ड सुटका साहु हुन् । जसले समाजमा अपराधिक घटना घटाउने जस्तै उपेन्द्र देवकोटाका छोरी अपहरण गर्ने ब्यक्ति राजु थापा लगायतका विभिन्न ब्यक्तिहरुको साथमा लिइ देउराली सहकारीको १५ करोड नगद मिटरब्याजमा दिएको पुष्टि भएको छ भने मोहन घिमिरे, विशाल नारायण भारी मिलि गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, न्युरोडमा रहेका जयन्ती कम्प्लेसका साहु खगेन्द्र पुनमगर, तारामैया गुरुङले देउराली सहकारीका अध्यक्ष चौलागाँइबाट करौडो नगद मिटरब्याजमा चलाएर लिएको पुष्टी भइसकेको छ ।

५) रुविन मर्हजन:ललितपुर भैसेपाटी निवासी रुविन मर्हजन ललितपुर उद्योग वाण्ज्यि संघ पूर्व अध्यक्ष रुपेस मर्हजनका आफनै भाइ हुन् । जो आफुलाई ललितपुरको गुण्डा र पुलिस प्रशासन आफनो हातमा छ भनी देउराली सहकारीबाट १५ करोड नगद मिटरब्याजमा लिइ अहिले आफु बच्नलाई ललितपुर उच्च अदालतबाट स्टे अर्डर लिइ पुलिश प्रशासन धाइरहेका छन् ।

यी मिटरब्याजीहरुलाई गृह मन्त्रालय र हालसालै पारित भएको मिटरब्याजी ऐन सम्बन्धी निकायले चलनचल्तीको ब्याजबाहेक अरु सम्पती र नगद फिर्ता गराइ कडा कार्वाही हुने भएको छ । 


 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP