Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • चौरासी वञ्यजन प्रतियोगिता हुने 
चौरासी वञ्यजन प्रतियोगिता हुने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०

काठमाडाैं - नेपाली खानपानलाई बाजारिकरण र सेफहरुलाई प्रोत्साहन गर्नका लागि चौरासी वञ्यजनको प्रतियोगिता हुने भएको छ । साेमबार एयरपाेर्ट हाेटलमा पत्रकार सम्मेलन गरी सत्कार पेशामा आवद्ध सेफ तथा होटल, रेष्टुरेष्ट व्यवसायीहरुलाई 'चौरासी व्यञ्जन अर्वाड तथा सम्मान'बाट सम्मान र अवार्ड दिइने भएको हो । 

चौरासी व्यञ्जन समुहका आयोजनामा विभिन्न सेफका संघसंस्था , भोटिङका लागि इभेन्ट यापको सहकार्यमा सो कार्यक्रम गरिने भएको हो । लामो समयदेखि नेपाली खानपानको बारेमा विभिन्न अध्ययन,अनुसन्धान  खोज तथा संकलन गर्दै आइरहेको चौरासी वञ्यजन समुहले उक्त कार्यक्रम गर्ने भएको हो । 

नेपाली खानपानलाई बाजारिकरण गर्नको लागि नेपाली खाना र नेपाली सत्कार आवश्यक भएकोले यस्ता कार्यक्रम गर्दै आएको चौरासी व्यञ्जन समुहका अध्यक्ष तथा नेपाली खानाका अभियान्ता सेफ प्रेमलाल घिसिङले बताएका छन् ।  यस वर्ष पनि चौरासी व्यञ्जन अवार्ड तथा सम्मान सिजन–२,‘चौरासी व्यञ्जन प्रतियोगिता सिजन–२ ‘, र ‘खाने कथा' लिएर आएको प्रेस विज्ञप्तिमा भनिएको छ । 

नेपाली परिकारहरुलाई बजारमा स्थापित गर्नको लागि र विश्वभर सत्कार पेशामा आवद्ध सत्कार पेशाकर्मीहरुको प्रोत्साहनका लागि  यो कार्यक्रमको आयोजना गरेको उनले बताए। उनले देशैभर १०१ दिन घुमेर नेपाली रैथाने लोक तथा मौलिक खानपानको अध्ययन ,अनुसन्धान र संकलन  गरेको बताएका छन्  । 

Ncell
Hardik health

कार्यक्रममा पुराना सेफहरुलाई  राज्य र काम गरेको संस्थाबाट कुनै सम्मान र प्रोत्साहन नभएकोले यस प्रतियोगित र अवार्डले सम्मान गर्ने जनाइएको छ । साथै उनीहरुमा भएको सीप र कलालाई पुस्तान्तरणमा यस कार्यक्रमले सहयोग गर्ने बताइएको छ ।

 रैथाने खानाले बजार नपाएको अवस्थमा यस किसिमको कार्यक्रमले बजारीकरण गर्नुका साथै प्रचार प्रसार पनि हुने अपेक्षा भएको अध्यक्ष घिसिङले बताए। उनले भने,‘ नेपाली बजारमा रेथानेको खाना माग बनाउन सक्नुपर्छ । परिकार नै बनाउँदैनन् । नेपाली परिकार र सत्कारका लागि राज्यलाई पनि दबाब दिन यो कार्यक्रम आयोजना गरिएको हो ।' ‘ विदेशी पर्यटकहरुलाई पनि नेपाल आउँदा होस् वा नेपाली हवाइजहाजमा पनि नेपाली खाना सत्कार गर्न पाउनुपर्छ र अनिवार्य बनाउन सक्ने बनोस् । स्वागत सत्कारमा पनि अनिवार्य रुपमा  भोजहरुमा नेपाली खाना पस्किन सकोस' उनले प्रेस मिटमा बताए । 

सेफ व्यञ्जन प्रतियोगिता‘ मा भाग लिनको लागि यही साउन १५(२०८०) गतेदेखि भदौ १० गतेभित्र गुगलमा भएको फारम भर्नुपर्ने आयोजकले जनाएको छ । यस कार्यक्रमको फाइनल भने असोज २६ गते शुक्रबार विशिष्ट व्यक्तित्वहरु र विविध साँस्कृतिक कार्यक्रमका साथमा समापन गरिने समूहले जनाएको छ ।

यस कार्यक्रमबाट उठेको रकमलाई अक्षयकोषमा राखि हरेका वर्ष आजिवन रुपमा ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान‘ र ‘चौरासी व्यञ्जन प्रतियोगिता' गरिने छ । साथै विश्वभर आवद्ध भएका नेपालीहरुलाई पनि विशेष चौरासी व्यञ्जन सम्मान गरिने आयोजकले बताएको छ ।  

उक्त कार्यक्रममा १४ वटा व्यञ्जन विषयवस्तुमा ८४ व्यञ्जन प्रतियोगिता हुने जनाइएको छ । 

  1. Chaurasi Byanjan Award-Homestay of the year 2023 नेपालभरका कुनै पनि होमस्टेले भाग लिन पाउने
  2. Chaurasi Byanjan Award- Young Chef of the year 2023 २५वर्षदेखि ४०वर्षसम्मको सेफहरुले भाग लिन पाउने 
  3.  Chaurasi Byanjan Award-Young Excusive Chef the year 2023  फाइन्‍निङ रेष्टुरेन्ट, रिसोर्ट र होटलका ४५ वर्षसम्मका सेफहरुले भाग लिन पाउने 
  4. Chaurasi Byanjan Hero Chef of the year 2023  सत्कार पेशामा काम गरेर १० वर्ष अनुभवी सेफहरुले भाग लिन पाउने 
  5. Chaurasi Byanjan Award- Bakery Chef of the year 2023  रेष्टुरेन्ट, रिसोर्ट र होटलका बेकरी सेफहरुले भाग लिन पाउने
  6. Chaurasi Byanjan Award- Chef Instructor of the year 2023  BHM र DHMका सेफहरुले भाग लिन पाउने              
  7. Chaurasi Byanjan Award- Female Chef of the year 2023 रेष्टुरेन्ट, रिसोर्ट र होटलका महिला तथा केटी सेफहरुले भाग लिन पाउने        
  8. Chaurasi Byanjan Award- BHM Coordinator of the year 2023 BHM Collegesका Coordinatorले भाग लिन पाउने 
  9. Chaurasi Byanjan Award- Best plating Chef of the year2023 रेष्टुरेन्ट, रिसोर्ट र होटलमा काम गरेका सेफहरुले कुनै पनि खानाको सजावट फोटोसहित भाग लिन पाउने
  10.  Chaurasi Byanjan Award- Best carving Chef of the year 2023 रेष्टुरेन्ट, रिसोर्ट र होटलमा काम गरेका सेफहरुले कुनै पनि Fruits or vegetable काे कारभिङ फोटोसहित भाग लिन पाउने 
  11. Chaurasi Byanjan Award-Restraint of the year 2023 आफ्नाे रेष्टुरेन्टकाे नेपाली मेनु,खानाकाे सजावटकाे फाेटाेसहित भाग लिन पाउने 
  12. Chaurasi Byanjan Award-Hotel of the year 2023 यसको जिम्मा होटल एसोसिएसनलाई दिइने 
  13. Chaurasi Byanjan Award-BHM college of the year 2023 
  14. Chaurasi Byanjan Award-HM college of the year 2023


 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:१५
#चाैरासी_वञ्यजन
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP