Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी प्रदेश मन्त्रिमण्डल विस्तार– कार्यविभाजन
कोशी प्रदेश मन्त्रिमण्डल विस्तार– कार्यविभाजन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २४, २०८०


मोरङ-  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज तीन जनालाई मन्त्री पदको सपथ ग्रहण गराएका छन् ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिशमा  यही असार २२ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा(९) वमोजिम नियुक्ति, हेरफेर र कार्यबिभाजन गरी  जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्री, राजेन्द कार्की मन्त्री जिम्मेवारी पछि तोकिने र रामकुमार खत्री मन्त्री जिम्मेवारी पछि तोकिने गरी पद तथा गोपनियताको सपथ ग्रहण गराउन भएको छ।

 

Hardik health

प्रदेशको बर्तमान मन्त्रिपरिषदको कार्य बिभाजन निम्न अनुसार रहेको छ । उद्धव थापा मुख्यमन्त्री  मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, पर्यटन वन तथा  वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेको छ।

 

यस्तै जिवन आचार्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय, कमलप्रसाद जबेगू मन्त्री  जिम्मेवारी पछि तोकिने, प्रदीपकुमार सुनुवार मन्त्री जिम्मेवारी पछि तोकिने, राजेन्द्र कार्की जिम्मेवारी पछि तोकिने र रामकुमार खत्री जिम्मेवारी पछि  तोकिने रहेको छ।


https://youtu.be/PF9oNyomI9c
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:१०
#काेशी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह शुक्रबार, माघ २, २०८२
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त शुक्रबार, माघ २, २०८२
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला बिहीबार, माघ १, २०८२
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP