Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारी, सात लाख २५ हजारभन्दा बढी विदेशिए
म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारी, सात लाख २५ हजारभन्दा बढी विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १९, २०८०
bairo
Hardik health
धेरै श्रमिक पठाउने पाँच म्यानपावर द रिभर ओभरसिज ५,०१२ जना इन्टरनेसनल मेनपावर रिक्रुटमेण्ट ५,००२ जना वाइडस्पेस इन्टरनेसनल ३,९२० जना नीलकमल ह्युमन रिसोर्स ३,६४१ जना एक्सेस पार्टनर्स ३,४२८ जना
  काठमाडौं– चालु आर्थिक वर्ष २०७९÷८० को असार १५ गतेसम्म सात लाख २५ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका छन् ।   उनीहरु म्यानपावर कम्पनीमार्फत रोजगारीका लागि विभिन्न देशमा गएका हुन् ।वैदेशिक रोजगार विभागले उक्त अवधिमा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको तथ्यांक सार्वजनिक गरेको हो ।   यद्यपि, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएका ८५४ वटा म्यानपावरमध्ये १०० भन्दा कम श्रमिक पठाउने २१२ म्यानपावरको नामावली विभागले सार्वजनिक गरेको छैन । विभागले सात लाख ४० हजारभन्दा बढी श्रमिकले रोजगारीका लागि विदेश जान अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।   म्यानपावर कम्पनीले वार्षिकरुपमा न्यूनतम १०० श्रमिक पठाउनैपर्ने प्रावधान रहेका कारण उल्लिखित संख्याभन्दा कम श्रमिक पठाउने म्यानपावर कम्पनीको नामावली सार्वजनिक नगरिएको विभागका एक अधिकारीले जानकारी दिएका छन् । वर्षमा १०० जना श्रमिकलाई रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको नवीकरण नहुने र इजाजतपत्र रद्द हुने कानुनी व्यवस्था छ ।   तोकिएको संख्या पु¥याउन नसक्ने म्यानपावर कम्पनीको इजाजतपत्र जोगाउन र नवीकरण गराउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग माग गर्दै आइरहेको छ ।विभागले प्रकाशन गरेको आँकडाअनुसार चालु आवको यस अवधिमा द रिभर ओभरसिजले वैदेशिक रोजगारमा सबैभन्दा बढी श्रमिक पठाएको छ ।   उक्त म्यानपावर कम्पनीले पाँच हजार १२ जना नेपालीलाई विदेश पठाएको विभागले जनाएको छ । त्यस्तै, दोस्रोमा इन्टरनेसनल मेनपावर रिक्रुटमेण्ट रहेको छ । सो कम्पनीले पाँच हजार दुई जना श्रमिक पठाएको तथ्यांक छ ।   तेस्रोमा वाइडस्पेस इन्टरनेसनलले तीन हजार ९२० जनालाई रोजगारीका लागि विदेश पठाएको छ । चौथो स्थानमा रहेको नीलकमल ह्युमन रिसोर्सले तीन हजार ६४१ जनालाई विदेश पठाएको छ भने पाँचौं स्थानमा रहेको एक्सेस पार्टनर्सले तीन हजार ४२८ जनालाई विदेश पठाएको विभागले उल्लेख गरेको छ ।   यसैगरी मोन्टेज ओभरसिज, मेरिडियन ओभरसिज, एसओएस म्यानपावर सर्भिस र मास ह्युमन रिसोर्सले तीन हजारभन्दा बढी श्रमिक विदेश पठाएर रेकर्ड राखेका छन् । १४ वटा म्यानपावरले दुईदेखि तीनहजारको संख्यामा श्रमिकलाई रोजगारीका लागि विदेश पठाएको विभागको आँकडाले देखाएको छ ।   त्यस्तै ७७ वटा म्यानपावरले एक हजारदेखि दुई हजार श्रमिकलाई विदेश पठाएका छन् । प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP