Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण
टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
GhumauLumbini3
Hardik health
काठमाडाैं - घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को  पुरस्कार वितरण कार्यक्रम सम्पन्‍न  भएकाे छ ।   लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले गरेकाे संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको हलमा भएकाे घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को  पुरस्कार विजेताहरुलाई  वितरण गरेकाे   हाे ।   गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्याधिक धेरै व्यक्तिहरु माझ पुग्ने उद्देश्‍यका साथ वैशाख १० गते देखि जेठ २० गते सम्म भएको  हाे ।   [caption id="attachment_69305" align="alignnone" width="800"] संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किराती[/caption] विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले पुरस्कार वितरण  गरेका हुन् ।   सम्पन्न भएको उक्त पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रि माननीय शुशिला श्रीपाली ठकुरीले आफ्नो मन्तब्य राख्दै लुम्बिनी राष्ट्रको अमुल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा विश्‍वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई विशेष धन्‍वाद तथा बधाई ज्ञापन गरेका छन्  ।   [caption id="attachment_69306" align="alignnone" width="800"] घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को  पुरस्कार वितरण कार्यक्रममा विजेताहरुका साथमा[/caption] सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवर्दनमा टेवा पुग्ने कुरामा आफु विश्‍वस्त भएको बताएका छन् ।   लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले टिकटकको छोटो-छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफु धेरै बोल्न नचाहने बताउदै सम्पूर्ण विजेता र सहभागीहरुलाई लुम्बिनीको महत्वको विषयमा २ करोड भन्दा धेरै व्यक्तिको माझ एकै पटक पूर्याउन महत्वपुर्ण भूमिका खेलेकाेमा विशेष धन्यवाद दिए । उक्त प्रतियोगिता गर्न जिम्मा लिएका इरु टेक प्रा लिलाई पनि सफलतापुर्वक कार्यक्रम सम्पन्न गराएकोमा  धन्यवाद दिए ।  
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP