Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघले भन्यो– अव्यावहारिक र प्रचलित कानुनविपरीत
संघले भन्यो– अव्यावहारिक र प्रचलित कानुनविपरीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
dhyanakarsan-patra
Hardik health
 काठमाडौं – साउदी अरेबियाले नेपाली कामदारको शैक्षिक प्रमाणपत्र अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गर्न लागेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ । संघले यसलाई अव्यावहारिक र प्रचलित कानुनविपरीत रहेको बताएको छ । नेपालस्थित साउदी दूतावासले कुनै सूचना नदिई एकतर्फी रुपमा कामदारको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्न खोजेको भन्दै संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेलसहितको टोलीले बिहीबार श्रममन्त्री शरतसिंह भण्डारीलाई मन्त्रालयमा भेट गरी दूतावासको उक्त निर्णयलाई कूटनीतिक माध्यमबाट रोक्न लगाई पूर्ववत् अवस्थामा नै कामदार जाने व्यवस्था मिलाउन आग्रह गरेको छ । संघले नेपालबाट साउदीलगायत खाडीका देश र मलेसिया जाने कामदार प्रायः अदक्ष हुने भएकाले त्यस्ता मुलुकमा जान शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने, अनिवार्य प्रमाणीकरण अव्यावहारिक र कानुनविपरीत लागू गर्न खोजिएको मन्त्री भण्डारीलाई जानकारी गराएको छ । रोजगारीका लागि विदेश जाने सामान्य कामदारको शैक्षिक योग्यताको प्रमाणपत्र नहुने र उनीहरु पुख्र्यौली पेसाको आधारमा विदेशमा काम गर्न जाने भएकाले दूतावासको निर्णयले त्यस्ता कामदार रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै उक्त निर्णय रोक्नुपर्ने संघले माग गरेको छ । दूतावासले अब नेपाली कामदार साउदी पठाउँदा भिसा प्रक्रियाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको अनौपचारिक जानकारी पाएको संघका महासचिव भुर्तेलले बताए । ‘दूतावासले कुनै पनि निर्णय गर्दा कूटनीतिक च्यानलमार्फत सरोकारवालाहरुले जानकारी पाउनुपर्ने हो,’ उनले भने, ‘तर, विनासूचना व्यवसायीहरुलाई भिसा स्ट्याम्पिङ गर्न जाँदा आउँदो सोमबारदेखि कामदारको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरेर ल्याउनू भनेपछि हामीले मन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौं ।’ संघले मन्त्रालयलाई दूतावासको निर्णयबारे अवगत गराएलगत्तै मन्त्री भण्डारीले सम्बन्धित निकाय हेर्ने अधिकारीलाई आवश्यक समन्वय र परामर्शका लागि निर्देशन दिएको भुर्तेलले जानकारी दिए । उनले किन र केका आधारमा दूतावासले उक्त निर्णय गरेको हो, व्यवसायीले बुझ्न नसकेको बताए ।  
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP